03/08/2026
आज सम्पन्न भएको FNCSI CWEC पदाधिकारी बैठक पश्चातका केही झलकहरू।
बैठकमा भएका रचनात्मक छलफल, आपसी सहकार्य र आगामी कार्ययोजनाप्रतिको प्रतिबद्धताले संस्थालाई अझ सशक्त बनाउने विश्वास लिएका छौँ।
सम्पूर्ण पदाधिकारीज्यूहरूको सक्रिय सहभागिता र अमूल्य सुझावका लागि हार्दिक धन्यवाद।
रिता अवाल
अध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ
केन्द्रिय महिला उधमि समिती