29/07/2026
गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
ज्ञान, संस्कार र सही मार्गको उज्यालो देखाउने सम्पूर्ण गुरुहरूमा सुस्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको हार्दिक शुभकामना।
🌼 गुरु पूर्णिमाको मंगलमय शुभकामना! 🙏