यहाँ भेटिन्छ,नेपाल

यहाँ भेटिन्छ,नेपाल 🇳🇵 यहाँ भेटिन्छ, नेपाल
📌 भेटिन्छ यहाँ, पुग्छ त्यहा
📌 पोस्ट यहाँ, पहुँच सबैमा
📌 एक Follow ले महत्बपुर्ण समाचार तपाईं सम्म

News • Information • Lost & Found • Entertainment — सबै यहाँ भेटिन्छ,नेपाल

09/10/2026

बूढानीलकण्ठमा २१ किलो सुन बरामदको भिडियो फुटेज!!!!

आज मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस...
09/10/2026

आज मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

09/10/2026

दसैँको टिकट खुलेसँगै बसपार्कमा यात्रुको भीड, टिकट नपाउँदा यात्रुहरू निराश

पोखरा स्कुल बस दुर्घटना: छानबिन गर्न ५ सदस्यीय समिति गठन, ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने,विस्तृत कमेन्टमा......
09/10/2026

पोखरा स्कुल बस दुर्घटना: छानबिन गर्न ५ सदस्यीय समिति गठन, ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने,विस्तृत कमेन्टमा......

बूढानीलकण्ठमा चिनियाँको सुन अखडा!!!काठमाडौं । बूढानीलकण्ठमा अमेरिका बस्ने व्यक्तिको घर भाडामा लिएर सुनको अवैध कारोबार गर...
09/10/2026

बूढानीलकण्ठमा चिनियाँको सुन अखडा!!!

काठमाडौं । बूढानीलकण्ठमा अमेरिका बस्ने व्यक्तिको घर भाडामा लिएर सुनको अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूले गत साउनदेखि मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा घर लिएर कारोबार सञ्चालन गरेका थिए । चार महिनाको भाडा अग्रिम बुझाइएको थियो ।

बिहीबार प्रहरीले छापा मार्दा घरबाट करिब २१ किलो ७५० ग्राम सुन तथा सुन प्रशोधनमा प्रयोग हुने विभिन्न मेसिन र उपकरण बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कांग्रेस सांसद निस्कल राई अस्पताल भर्नाकाठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवार...
09/10/2026

कांग्रेस सांसद निस्कल राई अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका सांसद निस्कल राई अस्पताल भर्ना भएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका राईलाई बिहीबार साँझ एक्कासि एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना गरिएको हो । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राईले आफूलाई एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।

उनका अनुसार बिहीबार राति नै उनको शल्यक्रिया गरिएको छ । राईले हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारीसमेत दिएका छन् ।

महाधिवेशनको तयारी चलिरहेका बेला बिरामी परेका राईले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

शिक्षकलाई गाडी किन्न ८०% ब्याज सरकारले तिरिदिने प्रस्ताव, मावि शिक्षकलाई ५० लाखसम्म सुविधा! 😮
09/10/2026

शिक्षकलाई गाडी किन्न ८०% ब्याज सरकारले तिरिदिने प्रस्ताव, मावि शिक्षकलाई ५० लाखसम्म सुविधा! 😮

09/10/2026

दुखद खबर- पेाखरामा स्कुल बस दुर्घटना
४ बिध्यार्थी केा मृत्यु😥

बिस्तृत कमेन्टमा............

08/10/2026

काठ्मान्डैा मा दसै सुरु

07/10/2026

“एउटै हतकडीमा दुई जनाको नै हात लगाउन तयार छु!” भन्दै खगेन्द्र सुनारले आईजीपीलाई खुला चुनौती दिएका छन्।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when यहाँ भेटिन्छ,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share