11/06/2026
व्यावसायिक सारंगी निर्माण तालिम कार्यक्रम
के तपाईं २० वर्षभन्दा माथिको युवा वा महिला हुनुहुन्छ?
के तपाईं सीप सिकेर आत्मनिर्भर बन्न चाहनुहुन्छ?
Project Sarangi Foundation ले सीमान्तकृत तथा सामाजिक रूपमा पछाडि परेका समुदायका लागि नि:शुल्क व्यावसायिक सारंगी निर्माण तालिम सञ्चालन गर्दैछ।
✅ ३ महिनाको व्यवहारिक तालिम
✅ व्यवसायिक तथा वित्तीय सीप विकास
✅ २ महिनाको उत्पादन तथा आम्दानीको अवसर
✅ दैनिक भत्ता (DSA) तथा आवश्यक सहयोग उपलब्ध
✅ सिकेको सीपलाई आयआर्जनसँग जोड्ने अवसर
विशेष प्राथमिकता:
• दलित तथा जातीय रूपमा पछाडि परेका समुदाय
• आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत व्यक्तिहरू
📍 सीमित अवसर – इच्छुक सहभागीहरूले QR Code स्क्यान गरी आवेदन दिनुहोस्।
📞 थप जानकारीका लागि: ९७४४३७९६६१
📧 [email protected]
Nepali Kiran Nepali Roshan Shrestha