08/05/2023
आदरणीय PhD scholars!
विषय :- सम्बन्धित सबैको जानकारीको लागी !
आज दिउँसो ३:०० बजे Physics department को एक नम्बर कक्षाकोठामा प्रत्यक्ष भेला भएर बृहत छलफल गर्ने तथा सबै semester समाबेश भएको कार्यसमिति गठन सार्वजनिक गर्ने कार्यक्रम रहेकोले PhD first semester, second semester, second, third years or all PhD running वा PhD award हुन बाँकी रहनुभएका सबैजनालाई यथासम्भब उपस्थित भइदिनुहुन हाम्रो विशेषआग्रह छ ।
समय :२०८०/०१/२५ दिउसो ३:०० बजे
ठाउँ: १ नम्बरको कक्षा कोठा, भौतिक शास्त्र भवन
आयोजक
PhD SAI, तदर्थ कमिटी
पुनश्च : सम्बन्धित सबैलाई जानकारी प्रवाह गरेर हामी सबैजनाले सहयोग गरौं र गर्नेछौ !