14/06/2026
आदेश्वर समाज विकास समिति, नागार्जुन–५ द्वारा आयोजित विशेष सम्मान समारोहः हाम्रै समाजकी साहसी नारी श्रीमती निम दिकि शेर्पाज्यूले विश्वको सर्वोच्च शिखर सगरमाथासहित तीनवटा पर्वतको सफल आरोहणको अवसरमा साथमा प्रमुख अतिथि माननीय उद्धव थापाज्यू (वाग्मती प्रदेश संसद) – आदेश्वर समाज (मिति वि.सं. २०८३।०२।२९