05/07/2026
महिला शान्ति तथा स्वावलम्बन केन्द्रले २०८३ साल जेष्ठ १६ गते शनिबार गरिएको स्तन तथा पाठेघर जाँचको रिपोर्ट २०८३ असार २० गते शनिबारका दिन वितरण गरियो। रिपोर्ट अनुसार ६० जनाको मेमोग्राम र यु एस जी गर्नुपर्ने देखिएको छ र केहीमा इन्फेक्सन देखियो भने बाँकी रिपोर्ट नर्मल आएको छ।