11/05/2026
पशुपतिनाथको कृपाले ठूलो दुर्घटना टर्यो ! 😲
टर्कीबाट काठमाडौं आएको Turkish Airlines को विमानमा अचानक आगलागी भएपछि त्रिभुवन विमानस्थल क्षेत्रमा अफरातफरी मच्चिएको छ। यात्रुहरू ज्यान जोगाउन इमर्जेन्सी गेटबाट हाम फाल्दै बाहिर निस्किएका थिए। समयमै उद्धार कार्य गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।