26/12/2025
नागदह हाट बजारमा तपाईंहरू सबैलाई हार्दिक स्वागत तथा निमन्त्रण । नगदहाका समुदायले हरेक दुई हप्तामा शनिबार हाट बजार आफैं सञ्चालन गर्दै आएका छन्। समृद्ध बजार बन्न समय लाग्छ, तर स्थानीय उत्पादन किनेर र समुदायको प्रयासलाई कदर गरेर तपाईंले यसलाई सहयोग गर्न सक्नुहुन्छ।
मिति: 27 December 2025 (पुष 1२, २०८२ )
समय: बिहान 12:00 बजेदेखि दिउँसो 5:30 बजेसम्म
स्थान: नागदहको सामुदायिक भवन नजिक
नागदह, धापाखेल
स्थानीय उत्पादनहरू हेर्न, ताजा तरकारी र फलफूल किन्न, र सुन्दर नागदह घुम्न आउनुहोस्। यो रमाइलो सिमसार क्षेत्र नछुटाउनुहोस्।
We invites you to the Nagdaha Farmer’s Market happening on 27 December 2025, from 12 PM to 5:30 PM near community hall at Nagdaha. Explore local products, buy fresh produce and enjoy a relaxing walk along its shore. Come visit this beautiful wetland area. The Nagdaha community has been independently organizing a biweekly farmers’ market every Saturday. While building a thriving market takes time, you can support this effort by discovering, investing in local products, and appreciating the community’s initiative.