04/08/2025
हाम्रा क्लव का संसथापक अध्यक्ष Lion Laxmi Rai ज्यू को भोलि मिति 2082 श्रावन 20 गते तदनुसार August 05- 2025 का दिन पर्न गएको जन्मदिन को अवसरमा मा संस्थापक अध्यक्ष ज्यू को सहयोग मा SocialCircle Lck को आयोजना धनेश्वर मन्दिर परिसर मा टोखा 3 काठमाडौं मा हुन गइरहेको बृहत रक्तदान कार्यक्रम मा सहभागिता जनाउनु हुन सम्पूर्ण मा चुले निम्तो दिन चाहनछौं! साथै यो कार्यक्रम लाई coordinate गर्नु हुने क्लव का सह कोशाध्यक्ष lion Sujan Bhattarai sir प्रति आभार व्यक्त गर्दछौं।