KOICA K-HaMi Project

KOICA K-HaMi Project K-HaMi Project : KOICA Project for Strengthening Stage-Wise Support System for the Stable Reintegration of Korea Returnee Migrants in Nepal

कोरियाबाट फर्किएका आप्रवासीका लागि वित्तीय पहुँच कार्यक्रमलाई कोइका द्वारा करिब रु ३३ करोड (२.५ मिलियन अमेरिकी डलर) सहयो...
20/04/2026

कोरियाबाट फर्किएका आप्रवासीका लागि वित्तीय पहुँच कार्यक्रमलाई कोइका द्वारा करिब रु ३३ करोड (२.५ मिलियन अमेरिकी डलर) सहयोग।

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था KOICA 네팔 사무소 (KOICA Nepal Office) ले कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारहरूको लागि वित्तीय पहुँच सुधार गर्ने नयाँ कार्यक्रमका लागि USD 2.5 मिलियन (करिब रु ३३ करोड) सहयोग घोषणा गरेको छ। यो कार्यक्रम कृषि विकास बैंक लिमिटेड (Agricultural Development Bank Limited) सँगको सहकार्यमा कार्यान्वयन गरिनेछ।

“कोरिया फर्किएका आप्रवासीहरूको दिगो पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढीकरण” शीर्षकको यो कार्यक्रम कोरिया गएर फर्किएका र K-HaMi Project तथा उद्यमशीलता तालिम पूरा गरेका व्यक्तिहरूलाई लक्षित गरिएको हो। यो कार्यक्रम सन् २०२८ सम्म सञ्चालन हुनेछ।

सम्झौता अनुसार KOICA ले कुल USD 8 मिलियन परियोजना बजेटमध्ये USD 2.5 मिलियन ब्याज अनुदान (interest subsidy) का लागि प्रदान गर्नेछ। कृषि विकास बैंक लिमिटेडले भने करिब रु १.२ अर्ब (करिब USD 8 मिलियन) बराबरको ऋण पूँजी उपलब्ध गराउनेछ।

यो कार्यक्रमले फर्किएका आप्रवासीहरूलाई व्यवसाय सुरु गर्न प्रोत्साहन गर्दै वित्तीय अवरोध कम गर्ने र उनीहरूले कोरियामा सिकेका सीप र ज्ञानलाई नेपालमा उत्पादनमूलक आर्थिक गतिविधिमा प्रयोग गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। अधिकारीहरूका अनुसार यसले फर्किएका कामदारलाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने बनाउने अपेक्षा गरिएको छ।

KOICA का नेपाल देशिय निर्देशक कोङ मु हनले यस कार्यक्रमले K-HaMi Project बाट उद्यमशीलता तालिम पूरा गरेका व्यक्तिहरूलाई लक्षित गर्दै सीप र वित्तीय सहयोगलाई सँगसँगै जोड्ने बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) का सह-सचिव कृष्ण प्रसाल सापकोटाले के हामी परियोजनाले पुनःएकीकरण र वित्तीय साक्षरतामा राम्रो प्रभाव पारेको उल्लेख गर्दै वित्तीय पहुँच कार्यक्रम यसको सबैभन्दा प्रभावकारी पक्ष हुने बताए। उनले अन्य विकास साझेदारहरूलाई पनि यस्तै कार्यक्रम ल्याउन आग्रह गरे।

कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर सुदिप दाहालले बैंक यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र उद्यम विकास तथा युवा रोजगारी सिर्जनामा योगदान दिन प्रतिबद्ध रहेको बताए।
यो सहकार्यले नेपाल–दक्षिण कोरिया सम्बन्धमा श्रम आप्रवासन सहयोगबाट आर्थिक पुनःएकीकरणतर्फको महत्वपूर्ण परिवर्तनलाई संकेत गर्छ। यसले फर्किएका आप्रवासीहरूलाई रोजगारी सिर्जना गर्ने उद्यमीको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

KOICA सन् १९९१ देखि नेपालमा सक्रिय रहँदै स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, सूचना प्रविधि, ग्रामीण विकास र पर्यटन लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। यसले हालसम्म २,९२१ भन्दा बढी स्वयंसेवक परिचालन गरेको छ र २,२३० भन्दा बढी नेपाली अधिकारीहरूलाई फेलोशिप कार्यक्रममार्फत सहयोग गरेको छ। सन् २०२५ सम्ममा यसको नेपालमा कुल सहयोग USD २०० मिलियनभन्दा बढी पुगेको छ।"

परियोजनाका कार्यक्रम र गतिविधिहरूबारे थप जानकारीका लागि कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोस्।
HaMi एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्:
Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

📢 सूचना! 📢 सूचना! 📢 सूचना!कोरियाबाट कार्यकाल सम्पन्न गरी नेपाल फर्किन लाग्नुभएका कामदारहरूलाइ रोजगार तथा व्यवसाय प्रवर्द...
17/04/2026

📢 सूचना! 📢 सूचना! 📢 सूचना!
कोरियाबाट कार्यकाल सम्पन्न गरी नेपाल फर्किन लाग्नुभएका कामदारहरूलाइ रोजगार तथा व्यवसाय प्रवर्द्धनका लागि सीप विकास तालिम मा सहभागी हुने अवसर खुल्यो।

📚 विषय: अनलाइन व्यापार, अनलाइन मार्केटिङ, AI प्रयोग गरी बजार विश्लेषण
👥 संख्या: १० जना
🎯 सुविधा: निःशुल्क तालिम, खाना तथा यातायात खर्च, प्रमाणपत्र, उत्कृष्टलाई २ लाख वोनसम्म पुरस्कार

📅 आवेदन अवधि: अप्रिल १७ – अप्रिल २६
👉 आवेदनका लागि पोस्टरमा रहेको QR स्क्यान गर्नुहोस्।
📌 थप जानकारीका लागि कृपया पोस्टर हेर्नुहोस्।

आवेदनका लागि लिङ्कः https://docs.google.com/forms/d/e/1FAIpQLSc_QkP5NW0ujZYfv63eiRXrt5oyD1fJ4ibvQVsnSApjZ5HNMA/viewform

📢 Notice! Notice! Notice! 📢
An opportunity has opened for skill development training to support employment and business promotion for workers who are returning to Nepal after completing their employment period in Korea.

📚 Training Topics:
Online Business
Online Marketing
Market Analysis using AI

👥 Number of Participants: 10 persons
🎯 Facilities:
- Free training
- Meals and transportation allowance
- Certificate of participation
- Award of up to KRW 200,000 for outstanding participants

📅 Application Period: April 17 – April 26
👉 To apply: Please scan the QR code provided in the poster.
📌 For more details: Please refer to the poster.

Link: https://docs.google.com/forms/d/e/1FAIpQLSc_QkP5NW0ujZYfv63eiRXrt5oyD1fJ4ibvQVsnSApjZ5HNMA/viewform

14/04/2026
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) द्वारा आयोजित रोजगार संयोजक (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा K-HaM...
13/04/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) द्वारा आयोजित रोजगार संयोजक (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा K-HaMi परियोजनाको सहभागिता

२०८२ चैत्र २६ र २७ गते (अप्रिल ०९ - १०, २०२६) मा बागमती प्रदेशको धुलिखेलमा सम्पन्न स्थानीय रोजगार सेवा केन्द्र (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका ११९ जना रोजगार सेवा केन्द्रका संयोजकहरू सहभागी भएका थिए।

उक्त कार्यक्रममा K-HaMi परियोजना ले:
- दोस्रो चरणको पुनःएकीकरण अवस्थाबारे सर्वेक्षण सम्बन्धी जानकारी तथा सहकार्य अनुरोध
- सरोकारवालासँग समन्वय
- K-HaMi परियोजनाको परिचय तथा प्रचारप्रसार
- K-HaMi मोबाइल एपको प्रयोग सम्बन्धी जानकारी प्रदान गरेको थियो।

कार्यक्रमले रोजगार सेवा प्रवाह सुदृढीकरण, स्थानीय तहमा रोजगार प्रवर्द्धन योजना, सीप तथा उद्यमशीलता तालिम व्यवस्थापन, तथा फर्किएका आप्रवासी श्रमिकहरूको पुनःएकीकरण सेवा सम्बन्धी विषयमा ESC हरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

आगामी दिनमा पनि K-HaMi परियोजनाले MoLESS र ESC सँग सहकार्य गर्दै फर्किएका श्रमिकहरूको पुनःएकीकरण तथा रोजगार सेवा सुदृढीकरणमा निरन्तर सहयोग गर्नेछ।

Participation of K-HaMi Project in the ESC Capacity Building Program Organized by the Ministry of Labour, Employment and Social Security (MoLESS)

On Chaitra 26 - 27, 2082 (April 09 - 10, 2026), the Local Employment Service Center (ESC) Capacity Building Program was successfully held in Dhulikhel, Bagmati Province, with a total of 119 Employment Service Center (ESC) coordinators from across the province participating.

During the program, the K-HaMi Project contributed by:
- Providing information and requesting cooperation for the second phase of the reintegration survey
- Coordinating with stakeholders
- Introducing and promoting the K-HaMi Project
- Sharing information on the use of the K-HaMi mobile app

The program played a significant role in enhancing the capacities of ESCs in areas such as strengthening employment service delivery, planning employment promotion at the local level, managing skill development and entrepreneurship training, and providing reintegration services for returnee migrant workers.

In the coming days, the K-HaMi Project will continue to collaborate with MoLESS and ESCs to further support the reintegration of returnee workers and strengthen employment services.

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]गत अप्रिल ०५ देखि अप्रिल १०, २०२६ सम्...
13/04/2026

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]

गत अप्रिल ०५ देखि अप्रिल १०, २०२६ सम्म, २१९ जना (पुरुष: १९६ जना, महिला: २३ जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

HaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:

एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

[Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees]

From April 05 to April 10, 2026, a total of 219 trainees (Male: 196, Female: 23) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision and excellence in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:
Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]गत मार्च  २९ देखि अप्रिल ०३, २०२६ सम्...
06/04/2026

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]

गत मार्च २९ देखि अप्रिल ०३, २०२६ सम्म, २३६ जना (पुरुष: २२३ जना, महिला: १३ जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

HaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:
एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

[Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees]

From March 29 to April 03, 2026, a total of 236 trainees (Male: 223, Female: 13) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision and excellence in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:
Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]गत मार्च  २२ देखि मार्च २७, २०२६ सम्म...
30/03/2026

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]

गत मार्च २२ देखि मार्च २७, २०२६ सम्म, कुल २४४ जना (पुरुष: २३८ जना, महिला: 6 जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

धन्यवाद!

[Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees]

From March 22 to March 27, 2026, a total of 244 trainees (Male: 238, Female: 6) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision and excellence in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Thank you!

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) द्वारा आयोजित रोजगार संयोजक (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा K-HaM...
25/03/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) द्वारा आयोजित रोजगार संयोजक (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा K-HaMi परियोजनाको सहभागिता

२०८२ चैत्र ९ र १० गते (मार्च २३ - २४) मा कोशी प्रदेशको बिराटनगरमा सम्पन्न स्थानीय रोजगार सेवा केन्द्र (ESC) क्षमता अभिवृद्धि कार्यक्रममा कोशी प्रदेशका १३६ जना रोजगार सेवा केन्द्रका संयोजकहरू सहभागी भएका थिए।

उक्त कार्यक्रममा K-HaMi परियोजना ले:

- दोस्रो चरणको पुनःएकीकरण अवस्थाबारे सर्वेक्षण सम्बन्धी जानकारी तथा सहकार्य अनुरोध
- सरोकारवालासँग समन्वय
- K-HaMi परियोजनाको परिचय तथा प्रचारप्रसार
- K-HaMi मोबाइल एपको प्रयोग सम्बन्धी जानकारी प्रदान गरेको थियो।

कार्यक्रमले रोजगार सेवा प्रवाह सुदृढीकरण, स्थानीय तहमा रोजगार प्रवर्द्धन योजना, सीप तथा उद्यमशीलता तालिम व्यवस्थापन, तथा फर्किएका आप्रवासी श्रमिकहरूको पुनःएकीकरण सेवा सम्बन्धी विषयमा ESC हरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

आगामी दिनमा पनि K-HaMi परियोजना ले MoLESS र ESC सँग सहकार्य गर्दै फर्किएका श्रमिकहरूको पुनःएकीकरण तथा रोजगार सेवा सुदृढीकरणमा निरन्तर सहयोग गर्नेछ।

Participation of K-HaMi Project in the ESC Capacity Building Program Organized by the Ministry of Labour, Employment and Social Security (MoLESS)

On Chaitra 9 - 10, 2082 (March 23 - 24, 2026), the Local Employment Service Center (ESC) Capacity Building Program was successfully held in Biratnagar, Koshi Province, with a total of 136 Employment Service Center (ESC) coordinators from across the province participating.

During the program, the K-HaMi Project contributed by:

- Providing information and requesting cooperation for the second phase of the reintegration survey
- Coordinating with stakeholders
- Introducing and promoting the K-HaMi Project
- Sharing information on the use of the K-HaMi mobile app

The program played a significant role in enhancing the capacities of ESCs in areas such as strengthening employment service delivery, planning employment promotion at the local level, managing skill development and entrepreneurship training, and providing reintegration services for returnee migrant workers.

In the coming days, the K-HaMi Project will continue to collaborate with MoLESS and ESCs to further support the reintegration of returnee workers and strengthen employment services.

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]गत मार्च  १५ देखि मार्च २०, २०२६ सम्म...
23/03/2026

[EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह]

गत मार्च १५ देखि मार्च २०, २०२६ सम्म, कुल २२० जना (पुरुष: २१६ जना, महिला: ४ जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

धन्यवाद!

[Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees]

From March 15 to March 20, 2026, a total of 220 trainees (Male: 216, Female: 4) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision and excellence in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Thank you!

Address

VSDTA, Bhaisepati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KOICA K-HaMi Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to KOICA K-HaMi Project:

Share