23/07/2026
नेपाल शिक्षा शास्त्री समाज (TESON) का Life member तथा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत उप-प्राध्यापक अर्जुन न्यौपानेज्युकाे यहीँ २०८३-०४-०७ गते साँझ देहावसान भएको खबरले TESON परिवारलाई अत्यन्त मर्माहत बनाएकाे छ। साथै उहाँको दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछाैं। भावपूर्ण श्रद्धाञ्जलि, अर्जुन सर!
- नेपाल शिक्षाशाष्त्री समाज केन्द्रीय कार्यसमिति तथा सम्पूर्ण TESON परिवार