नेपाल भारत विश्व मैत्री संघ Niwfa

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल भारत विश्व मैत्री संघ Niwfa

नेपाल भारत विश्व मैत्री संघ Niwfa Nepal India World Friendship Association is working for maintain friendship around the globe.

नेपाल भारत बिश्व मैत्री संघ NIWFA का प्रथम उपाध्यक्ष श्री ज्योतिराज राई ज्यूलाई National Award 2082 Best Film नाक्छोङ (S...
21/06/2026

नेपाल भारत बिश्व मैत्री संघ NIWFA का प्रथम उपाध्यक्ष श्री ज्योतिराज राई ज्यूलाई National Award 2082 Best Film नाक्छोङ (Special Category)को लागि सम्माननिय रास्ट्रपति ज्यूबाट सम्मान प्रदान भएकोमा प्रथम उपाध्यक्ष ज्यूलाई यस संस्थाको तर्फ बाट हार्दिक बधाई तथा शुभकामना । 🎬🇳🇵

मित्र राष्ट्र भारत बाट पाल्नु भएका उच्चस्तरीय महानुभाब ज्यूहरु क्रमश न्यु दिल्ली भारतका Dr.Sant Kumar Chaudhari, S.N.Dwi...
18/05/2026

मित्र राष्ट्र भारत बाट पाल्नु भएका उच्चस्तरीय महानुभाब ज्यूहरु क्रमश न्यु दिल्ली भारतका Dr.Sant Kumar Chaudhari, S.N.Dwivedi , रबिन्द्र मिश्र जी,लगायत र नेपालका Dr.pradyumna Raj Pandey, डा. योग्रेन्द्र कार्की, Namrata Pandey, लगायत भारतका अन्य अथिति ज्युहरु र नेपाल सरकारका उच्चस्तरीय महानुभाब तथा चलचित्र मिडियाकर्मी ज्युहरुलाई यस मैत्री सामाजिक संस्था #नेपालभारतबिश्वमैत्रीसंघNIWFAका सह अध्यक्ष श्री श्याम कुमार थापा ज्युको नेतृत्वमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरि नेपाल र भारत बिचको युगौयुग देखि चलिआएको सम्पूर्ण मैत्री सद्भाव सम्वन्धहरु लाई सुधार गर्ने बिषयमा छलफल कार्य गरियो साथमा संस्थाका बरिष्ठ पदाधिकारी तथा सदस्य दिनदया रिजाल ज्यु र महासचिव किरण राज रेग्मी

'अङ्क तथा वास्तु ऊर्जा जागरण' वेबिनार सफलतापूर्वक सम्पन्न भएको घोषणा! 🚩🇳🇵🇮🇳नेपाल-भारत विश्व मैत्री संघ (NIWFA), Digital ...
25/03/2026

'अङ्क तथा वास्तु ऊर्जा जागरण' वेबिनार सफलतापूर्वक सम्पन्न भएको घोषणा! 🚩🇳🇵🇮🇳

नेपाल-भारत विश्व मैत्री संघ (NIWFA), Digital Gurukul र Dhruv Astro Vaastu Studio को सहकार्यमा आयोजित ४-दिवसीय विशेष वेबिनार भव्य रूपमा सम्पन्न भएको छ।

यस कार्यक्रमका मुख्य प्रशिक्षक, प्रसिद्ध Energy Architect ध्रुवराज 'कौण्डिन्य' पराजुली ज्यूले ७ वर्षको अथक अनुसन्धानबाट प्राप्त 'ध्रुव दर्शन फ्रेमवर्क' (Dhruv Darshan Framework) मार्फत अङ्क ज्योतिष र वास्तुको वैज्ञानिक रहस्यहरू उजागर गर्नुभयो।

वेबिनारका मुख्य उपलब्धिहरू:
✅ नक्षत्र न्युमेरोलोजी (Nakshatra Numerology): अङ्क र नक्षत्रको अदृश्य सम्बन्धको खोजी।
✅ मूल वैदिक वास्तु: सनातन धर्म र संस्कृतिको वैज्ञानिक आधारमा वास्तु ऊर्जाको विश्लेषण।
✅ कुल परम्परा विज्ञान: हाम्रो पुर्खा र कुल परम्पराको ऊर्जाले जीवनमा पार्ने प्रभाव।
✅ सहभागिता: नेपाल र भारतका सयौँ जिज्ञासु सहभागीहरूले ज्योतिष र वास्तुको आधुनिक एवं वैज्ञानिक ज्ञान प्राप्त गर्नुभयो।

हामी यस ऐतिहासिक सहकार्यका लागि मुख्य प्रशिक्षक पराजुली ज्यू र सम्पूर्ण सहभागी महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।

ध्रुव दर्शन र उपदेवता विज्ञान: घरको ऊर्जा जागृत गर्ने रहस्य | Day 4 Webinar नमस्ते, म ध्रुवराज कौण्डिन्य पराजुली (Energy Architect, वा.....

"आफ्नो भित्री तेस्रो आँखा खोल्नुहोस् र माता कात्यायनीको कृपा प्राप्त गर्नुहोस्!" 🕉️आजको विशेष सत्रमा आज्ञा चक्र जागृति र...
25/03/2026

"आफ्नो भित्री तेस्रो आँखा खोल्नुहोस् र माता कात्यायनीको कृपा प्राप्त गर्नुहोस्!" 🕉️

आजको विशेष सत्रमा आज्ञा चक्र जागृति र माता कात्यायनीको शक्तिशाली ध्यान साधना। विवेक, सुरक्षा र आध्यात्मिक शान्तिको लागि यो भिडियो एक पटक अवश्य हेर्नुहोस् र साधना गर्नुहोस्।

🔗 https://www.youtube.com/watch?v=ZHt9Cf6bkik

प्रस्तुतकर्ता: ध्रुवराज कौण्डिन्य पराजुली
Digital Gurukul | Dhruv Astro Vaastu Studio

आज्ञा चक्र जागृति र माता कात्यायनी साधना | Digital Gurukul Energy Insight Navratri day 6 | Katyayani नमस्ते साधकहरू,डिजिटल गुरुकुल 'ऊर्जा इन्साइट' र ध.....

७ वर्षको अनुसन्धानले पत्ता लगायो। कुण्डली र जन्म पुनर्जन्मको रहस्य।
24/03/2026

७ वर्षको अनुसन्धानले पत्ता लगायो। कुण्डली र जन्म पुनर्जन्मको रहस्य।

कुण्डली, कर्म र यमराजको रहस्य "Research-Based Vaastu, Numerology & Astrology" Webinar Day 3डिजिटल गुरुकुल (Digital Gurukul) - ४ दिने विशेष अनुसन्धानमा आधारित...

Digital Gurukul: Research-Based Vaastu, Numerology & Astrology Workshop - Day 2
24/03/2026

Digital Gurukul: Research-Based Vaastu, Numerology & Astrology Workshop - Day 2

डिजिटल गुरुकुलको विशेष रिसर्च-बेस्ड (अनुसन्धानमा आधारित) कार्यशालाको दोस्रो दिनमा तपाईँलाई स्वागत छ!आजको यो भिड....

आज अन्तिम दिन हो।  आज उपदेवताहरुको बिषयमा चर्चा हुनेछ।  सबैजना आउनुहोला                                                 ...
24/03/2026

आज अन्तिम दिन हो। आज उपदेवताहरुको बिषयमा चर्चा हुनेछ। सबैजना आउनुहोला

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरु....

'अङ्क एवं वास्तु ऊर्जा जागरण' ४-दिने निःशुल्क वेबिनार - पहिलो दिन (Day 1)नमस्कार! Digital Gurukul द्वारा आयोजित यस विशेष...
22/03/2026

'अङ्क एवं वास्तु ऊर्जा जागरण' ४-दिने निःशुल्क वेबिनार - पहिलो दिन (Day 1)
नमस्कार! Digital Gurukul द्वारा आयोजित यस विशेष वेबिनारको पहिलो दिनमा तपाईँलाई स्वागत छ।
यस भिडियोमा हामीले वास्तु शास्त्र र अङ्क ज्योतिष (Numerology) लाई परम्परागत अन्धविश्वासबाट बाहिर ल्याएर अनुसन्धानमा आधारित (Research-based) वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गरेका छौँ।
आजको सत्रमा तपाईँले सिक्नुहुनेछ:
वास्तु र अङ्क शास्त्रको वास्तविक अर्थ र यसको वैज्ञानिक आधार।
हाम्रो जीवनमा ऊर्जा (Energy) को प्रभाव र यसको व्यवस्थापन।
कसरी वैदिक ज्ञानले आधुनिक जीवनमा सफलता ल्याउन सक्छ?
Digital Gurukul को अनुसन्धान पद्धति र यसको महत्त्व।
प्रशिक्षक (Instructor): ध्रुवराज पराजुली 'कौण्डिन्य'
(Energy Architect, Vastu Consultant & Occult Researcher)
परामर्श र थप जानकारीका लागि (Consultation):
📞 सम्पर्क नं: +977 9823044379
🌐 संस्था: Digital Gurukul & Dhruv Astro Vastu Studio
हामीसँग जोडिनुहोस्:
यदि तपाईँ पनि आफ्नो घर वा व्यवसायको ऊर्जा सन्तुलन मिलाउन र गहिरो अनुसन्धानमा आधारित परामर्श चाहनुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
च्यानललाई Subscribe गर्नुहोस् र आगामी दिनका सत्रहरू नछुटाउनुहोस्!

'अङ्क एवं वास्तु ऊर्जा जागरण' ४-दिने निःशुल्क वेबिनार - पहिलो दिन (Day 1)नमस्कार! Digital Gurukul द्वारा आयोजित यस विशेष वेबिनारक....

चार दिने निःशुल्क ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ वेबिनार आयोजना हुँदै◾ थप सामग्री : https://ehimalayatimes.com/2026/03/43...
20/03/2026

चार दिने निःशुल्क ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ वेबिनार आयोजना हुँदै
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/03/430901/
Thanks to ehimalayatimes

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरु....

🔱 विषय: 'अङ्क एवं वास्तु ऊर्जा जागरण' (४-दिने विशेष सत्र)यो ४ दिनको यात्रामा हामी हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेको प्...
20/03/2026

🔱 विषय: 'अङ्क एवं वास्तु ऊर्जा जागरण' (४-दिने विशेष सत्र)

यो ४ दिनको यात्रामा हामी हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेको प्राचीन विद्या—अङ्क विज्ञान (Numerology) र वास्तु शास्त्र (Vaastu Shastra)—को त्यो रहस्यमय संसारमा प्रवेश गर्नेछौँ, जसले हाम्रो जीवन, घर र कार्यस्थलको 'सूक्ष्म ऊर्जा' (Subtle Energy) लाई सन्तुलित गरी सुख, शान्ति र समृद्धि ल्याउने वैज्ञानिक विधि सिकाउँछ।

🎙️ प्रशिक्षक (Instructor):
ध्रुवराज कौण्डिन्य पराजुली
(ऊर्जा आर्किटेक्ट, वास्तुविद् एवं ज्योतिषाचार्य)

📅 कार्यक्रमको विस्तृत विवरण:

अवधि: ४ दिन (चैत्र ७ गतेदेखि १० गतेसम्म)

समय: हरेक बेलुका ८:०० बजे (नेपाली समय)

स्थान: अनलाइन (Zoom App मार्फत)

✨ ४-दिने सत्रका मुख्य आकर्षणहरू:

पहिलो दिन: अङ्क ऊर्जा र फ्रिक्वेन्सियल इनर्जी (Numerology)।

दोस्रो दिन: वैदिक/आधुनिक वास्तु, ध्रुव सुदर्शन चक्र वास्तु र एड्भान्स्ड प्रोग्राम लन्च।

तेस्रो दिन: ज्योतिष, ३ ऋण र समाधान, एष्ट्रो-वास्तु।

चौथो दिन: सूक्ष्म ऊर्जा, ४५ उपदेवता, नाग र यक्ष, कुलपूजा वास्तु, र ९ देवी शक्ति।

किन सहभागी हुने?
आफ्नो घर र जीवनको ऊर्जा आफैँ सन्तुलित गर्न सिक्न, तनाव र अभावबाट मुक्त हुन, र एउटा सचेत एवं सफल समाजको निर्माणमा योगदान दिनका लागि यो एउटा सुनौलो अवसर हो।

🔗 वेबिनारमा जोडिन तलको लिङ्कमा क्लिक गर्नुहोस्:
👉 [https://chat.whatsapp.com/CXdILqCYDrQGxMpEjIb48M]

📝 विशेष अनुरोध:
सिकाएका महत्वपूर्ण कुराहरू नोट गर्नका लागि पेन र कपी (Pen & Copy) साथमै राख्नुहोला।

हामी तपाईंलाई यो ज्ञानवर्धक र ऊर्जावान् सत्रमा भेट्न उत्सुक छौँ! धन्यवाद! 🔱

सहकार्य (Collaboration):
डिजिटल गुरुकुल | ध्रुव एष्ट्रो वास्तु स्टुडियो

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल भारत विश्व मैत्री संघ Niwfa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share