Boudha Mahotsav 2083

Boudha Mahotsav 2083 संस्कृति र कलाको उत्सव - “बौद्ध महोत्सव २०८३” ❤️🇳🇵🥳
🎟️ प्रवेश निःशुल्क
📅जेठ २३, २०८३
📍महेन्द्र बौद्ध मा.वि., फूलबारी

✨ बौद्ध महोत्सव २०८३: परम्परा, संस्कृति र सामुदायिक सद्भावको उत्सव ✨विश्व सम्पदा क्षेत्र बौद्धनाथको सान्निध्यमा सम्पन्न ...
07/06/2026

✨ बौद्ध महोत्सव २०८३: परम्परा, संस्कृति र सामुदायिक सद्भावको उत्सव ✨

विश्व सम्पदा क्षेत्र बौद्धनाथको सान्निध्यमा सम्पन्न बौद्ध महोत्सव २०८३ ले कला, संस्कृति, संगीत र स्थानीय जीवनशैलीलाई एकै थलोमा प्रस्तुत गर्दै सबैको मन जित्न सफल भयो।

‘हाम्रो संस्कृति, हाम्रो उत्सव’ भन्ने भावनासहित आयोजित महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय परिकार, हस्तकला प्रदर्शनी तथा विविध सांगीतिक प्रस्तुतिहरूले बौद्धलाई उत्सवमय बनायो।

🙏 यस महोत्सवलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण आगन्तुक, कलाकार, स्वयंसेवक, सहयोगी संस्था तथा समुदायप्रति हार्दिक आभार।

#हाम्रोसंस्कृतिहाम्रोउत्सव #बौद्धमहोत्सव

07/06/2026

उत्साह, उमंग र अविस्मरणीय क्षणहरूको झलक ✨

बौद्ध महोत्सव २०८३ मा संस्कृति, संगीत र मनोरञ्जनसँग रमाइरहेका सहभागीहरूको केही विशेष झलकहरू 🎉❤️

बौद्ध महोत्सव २०८३ लाई सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौं। ✨त...
07/06/2026

बौद्ध महोत्सव २०८३ लाई सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौं। ✨

तपाईंहरूको माया, उत्साह र उपस्थितिले यो महोत्सवलाई अविस्मरणीय बनाएको छ। ❤️

See you all again next year! 🎉

06/06/2026

🎉 सुरु भयो… आउनुहोस्, बौद्ध महोत्सव २०८३ 🎉

संगीत, कला, संस्कृति, स्थानीय परिकार, हस्तकला र मनोरञ्जनले भरिपूर्ण बौद्ध महोत्सव २०८३ सुरु हुँदैछ।

🕗 बिहान ८ बजेदेखि राति १० बजेसम्म
📍 महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी, बौद्ध–०६
🎟️ प्रवेश निःशुल्क

परिवार, साथीभाइ र आफन्तहरूसँग आइ बौद्धको कला, संस्कृति र उत्सवको रौनकमा रमाऔं। ✨

05/06/2026

🎉 The Wait is Over — Boudha Mahotsav 2083 🎉

Experience a vibrant celebration of music, art, culture, local cuisine, handicrafts, and community spirit at Boudha Mahotsav 2083.

🕗 8:00 AM – 10:00 PM
📍 Mahendra Bouddha Secondary School, Phulbari, Boudha-06
🎟️ Free Entry

Bring your family and friends and be part of a day filled with culture, creativity, entertainment, and unforgettable memories.

बौद्ध महोत्सव २०८३ , भोलि हुँदैछ तपाईं तयार हुनुहुन्छ? आउनुहोस् र संस्कृति, संगीत, मनोरञ्जन तथा उत्साहले भरिएको अविस्मरण...
05/06/2026

बौद्ध महोत्सव २०८३ , भोलि हुँदैछ

तपाईं तयार हुनुहुन्छ? आउनुहोस् र संस्कृति, संगीत, मनोरञ्जन तथा उत्साहले भरिएको अविस्मरणीय माहोलमा रमाऔं। 🎭🎶🏮

📅 शनिबार | २३ जेठ २०८३
🕒 बिहान ८:०० बजे देखि
🎟️ Free Entry

भेटौं भोलि बौद्ध महोत्सवमा 🙌

05/06/2026

बौद्ध महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ...

रंगीन संस्कृति, आकर्षक कला प्रदर्शनी, हस्तकला, स्थानीय स्वाद र मनोरञ्जनले भरिपूर्ण वातावरणमा रमाउने समय नजिकिँदै छ।
यस वर्षको बौद्ध महोत्सव २०८३ मा अविस्मरणीय अनुभवका लागि तयार रहनुहोस्!

बौद्ध तयार हुँदैछ, अब तपाईंको पालो ✨

📅 जेठ २३, २०८३ (शनिबार)
🕗 बिहान ८:०० बजेदेखि
📍 महेन्द्र बौद्ध माध्यमिक विद्यालय, पुलचोक, बौद्ध–०६
🎟️ निःशुल्क प्रवेश

05/06/2026

🎉 बौद्ध महोत्सवको तयारी तीव्र गतिमा हुँदैछ!
तपाईं तयार हुनुहुन्छ? आइदिनुहोस् र रमाइलो, संस्कृति तथा उत्साहले भरिएको वातावरणमा सामेल हुनुहोस्।

📅 शनिबार | २३ जेठ २०८३
🎟️ Free Entry

आउनुहोस्, संस्कृति, संगीत, खानपान र मनोरञ्जनले भरिएको अविस्मरणीय अनुभवको हिस्सा बनौं! 🎭🎶🏮

04/06/2026

बौद्ध अब महोत्सवमय बन्दैछ! 🎉

केवल २ दिन मात्र बाँकी!

कला, संस्कृति, हस्तकला, स्थानीय परिकार, सांगीतिक प्रस्तुति र सामुदायिक एकताको अनुपम संगम बौद्ध महोत्सव २०८३ मा तपाईंलाई हार्दिक स्वागत छ।

📅 जेठ २३, २०८३ (शनिबार)
📍 महेन्द्र बौद्ध माध्यमिक विद्यालय, पुलचोक, बौद्ध–०६
🕗 बिहान ८:०० बजेदेखि
🎟️ निःशुल्क प्रवेश

आउनुहोस्, बौद्धको कला, संस्कृति र उत्सवलाई सँगै मनाऔं।

Address

Bouddha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Boudha Mahotsav 2083 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share