प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ

  • Home
  • Nepal
  • Ghorahi
  • प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ

प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ pvp nepal

28/02/2025
 #राष्ट्रव्यापी_सदस्यता_अभियान_२०८० प्रारम्भ #परिषद्को सदस्यता एक परिचय पत्र मात्र नभएर  #राष्ट्र पुनर्निर्माणको ध्येयको...
31/07/2023

#राष्ट्रव्यापी_सदस्यता_अभियान_२०८० प्रारम्भ
#परिषद्को सदस्यता एक परिचय पत्र मात्र नभएर
#राष्ट्र पुनर्निर्माणको ध्येयको साथमा जोडिने माध्यम हो ।
#राष्ट्र प्रथम भावको एक संकल्प पत्र हो ।
#रचनात्मकता तथा सिर्जनात्मकताको अभ्यासको प्रारम्भ विन्दु हो ।
#व्यक्त्तित्व र चरित्र निर्माणको आधार हो ।
#ध्येय यात्रामा अगाडि बड्न तयार यात्री बन्ने पहिचान हो ।
#समाज र राष्ट्र जागरणका लागि आफ्नो क्षमतालाई सदुपयोग गर्ने अवसर हो ।
विद्यार्थी शक्तिलाई राष्ट्रशक्तिमा बदल्ने अभियान हो । .....

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही, दाङ द्वारा आयाेजित जीवन उपयोगी सिपमा आधारित दुई दिवसीय व्यक्तित्व एवं क्षमता ...
28/07/2023

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही, दाङ द्वारा आयाेजित जीवन उपयोगी सिपमा आधारित दुई दिवसीय व्यक्तित्व एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

28/07/2023

काठमाडौं, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे चाैतर्फी दबाब पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति शत शत नमन...राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।
11/01/2023

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति शत शत नमन...
राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।

सम्पूर्णमा नमस्कारप्राज्ञिक विद्यार्थी परिषद् नेपाल काे स्थापना दिवसको शुभ अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेर...
30/04/2022

सम्पूर्णमा नमस्कार
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काे स्थापना दिवसको शुभ अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही नगर इकाई समिति द्वारा # रक्तदान कार्यक्रम # आयाेजना भएको हुँदा यस पुण्य कार्य उपस्थितिकाे लागि परिषद् सँग आबद्ध गुरुवर्ग , विद्यार्थी कार्यकर्ता बन्धुहरु, शुभचिन्तक एवं अन्य सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक निमन्त्रणा।
मिति: २०७९ बैशाख १८ गते आइतबार
स्थान: विद्यार्थी परिषद् कार्यालय ( शान्ति शुधा मा. वि )छेउमा
समय : ठिक ४ बजे
नेपाल आमाको जय।

हाम्रो भाेट हाम्रा लाई हाेइन्।
28/04/2022

हाम्रो भाेट हाम्रा लाई हाेइन्।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दाङ  द्वारा नव वर्ष २०७९ सालको शुभ अवसरमा नव वर्ष विशेष अन्तरकृया एवम् दीप प्रज्वलन का...
14/04/2022

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दाङ द्वारा नव वर्ष २०७९ सालको शुभ अवसरमा नव वर्ष विशेष अन्तरकृया एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न। नेपाल आमाको जय

अाज  ज्ञानमाला एकेडेमी सर्रा , दाङ मा  कक्षा( ७ -१०) सम्मका विद्यार्थीहरु माझ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही ...
07/04/2022

अाज ज्ञानमाला एकेडेमी सर्रा , दाङ मा कक्षा( ७ -१०) सम्मका विद्यार्थीहरु माझ
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही द्वारा
नैतिक शिक्षा एवं बाल संस्कार प्रशिक्षण कार्यक्रम सम्पन्न।
विद्यालय प्रति हार्दिक आभार।
नेपाल आमाको जय।

आज सिद्धरत्ननाथ मा.वि नारायणपुर , दाङमा   प्राज्ञिक  चिन्तन एवम् क्याम्पस इकाई समिति गठन।नेपाल आमाको जय।
05/04/2022

आज सिद्धरत्ननाथ मा.वि नारायणपुर , दाङमा
प्राज्ञिक चिन्तन एवम् क्याम्पस इकाई समिति गठन।
नेपाल आमाको जय।

Address

Ghorahi

Alerts

Be the first to know and let us send you an email when प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ:

Share