Government Radiography Association, Nepal "Go-RAN"

Government Radiography Association, Nepal "Go-RAN" Go-RAN: Government Radiography Association, Nepal
सरकारी रेडियोग्राफी संघ, नेपाल

Government Radiography Association, Nepal (GORAN) का अध्यक्षज्यू Associate Professor Damodar Rokka लाई  National Academy...
05/04/2026

Government Radiography Association, Nepal (GORAN) का अध्यक्षज्यू Associate Professor Damodar Rokka लाई National Academy of Medical Sciences (NAMS) मा Master of Science in Medical Imaging Technology (M.Sc. MIT) कार्यक्रमको Coordinator पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
यहाँकोदूरदर्शी नेतृत्व, निरन्तर समर्पण र व्यावसायिक योगदानले Medical Imaging Technology शिक्षा, अनुसन्धान तथा पेशागत विकासलाई अझ उचाइमा पुर्‍याउनेमा हामी पूर्ण विश्वस्त छौं। यस गरिमामय जिम्मेवारीका लागि पुनः हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं।

10/02/2026

देशको समग्र स्वास्थ्य क्षेत्र , स्वास्थ्यकर्मि एवम प्रणालीका समस्या , राज्यसंगको अपेक्षा र सुदृढीकरणको लागि केहि सुझाव सहित सरकारि रेडियोग्राफि संघ नेपाल गोरान को अध्यक्ष ज्यु ले दिनुभएको अन्तर्वार्ता ।

World Radiography Day 2025 🌎
08/11/2025

World Radiography Day 2025 🌎

एनएएमएस मा सम्पन्न औपचारिक कार्यक्रममा वक्ताहरूले रेडियोग्राफी व्यवसायको भूमिकालाई आधुनिक स्वास्थ्य सेवा प्र...

स्वास्थ्यकर्मीहरुको भुमिका र महत्त्वको अवमूल्यन विरुद्ध आवाज उठाउदै आफ्नो पहिचान र  जिविकोपार्जनको अधिकारका लागि आन्दोलन...
19/10/2025

स्वास्थ्यकर्मीहरुको भुमिका र महत्त्वको अवमूल्यन विरुद्ध आवाज उठाउदै आफ्नो पहिचान र जिविकोपार्जनको अधिकारका लागि आन्दोलनरत नर्स तथा रेडियोग्राफी स्वास्थ्यकर्मी लगायतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको आन्दोलन र मागहरुमा यस संघ नैतिक समर्थन गर्दै ऐक्यबद्धता व्यक्त गर्दछौ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Government Radiography Association, Nepal "Go-RAN" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Government Radiography Association, Nepal "Go-RAN":

Share