Nepal Mahila & Balbalika Utthan Sewa

Nepal Mahila & Balbalika Utthan Sewa सेवा नै जीवन हो

26/09/2026

धेरै धेरै धन्यवाद यो बिस्वा साथको लागि अभारी छु ❤️🙏♥️

12/09/2026

सेवा नै धर्म हो ,,
सके सहयोग गरौ न सके साथ दिउ
हाम्रो Nepal Mahila & Balbalika Utthan Sewa को समन्वय मा धेरै बाढिपहिरो हर लाइ राहात दियका छु

07/09/2026

मान्छे हरु किन घमण्ड किन रिस राग किन झै झग #डा किन किन आखिर एक दिन यहि माटो मा मिलियर जानु छ 🥹♥️

करोडौं पति पनि रोड पति भएका यो सहर का सबै अहिले नत माटो रहयो नत बास के गर्नु जिन्दगी यस्तै हो तेसैले सबै को राम्रो सोच्नु पर्छ सधै राम्रो हुन्छ @

05/09/2026

यस्तो छ अबस्था साथीहरू 😪😥
Meta for Business Laxmi Kumari Bogati Pushpa Rai Muna Rai Raimuna Jamba @

सेव नै धर्म हो ,,सके फिल्डमा खटेर साथ दिउ या सहयोग गरेर साथ दिउ नत्र टिका टिप्पणी न गरौ कोहि सहयोग करोडौं गर्लान कोहि एक...
02/09/2026

सेव नै धर्म हो ,,
सके फिल्डमा खटेर साथ दिउ या सहयोग गरेर साथ दिउ नत्र टिका टिप्पणी न गरौ कोहि सहयोग करोडौं गर्लान कोहि एक रुपया गर्लान तर यो बेला साथ साथ नै हो 🥲🙏

यो बेला संघ संस्था बाट सामान सहयोग जे गरे पनि प्रतक्ष्य पपडितको हातमा बाड्ने पिडितले पाउने गरि बाड्न पायोस रसुवा बाढिपहिरो हरु लाइ जो जहा बाट हुनुहुन्छ आवश्यक सामान लेडिजका कपडा कम्मल हरु पकाउने भाडाकुडा साना बच्चा हरु का कपडा छन भने साथ दिनु होला तपाईं हरु को सामान हामी केहि दिन मा बाड्ने छु सामान सहयोग गर्ने सबैलाइ धेरै धेरै धन्यवाद ♥️😥

यहात न आफु गर्ने अरु फिल्डमा खटेको संस्था र अन्य ब्याक्ति ले गरि रहदा सहज गर्दा सहयोग बाड्दा पनि आलोचना बाहेक सन्जाल मा अरु छैन तर पनि जसरी हुन्छ सबै पिडित हरु लाइ हउसला साथ काउन्सिल दियर उहाको बगेको आशु मा पुछि दिने हात भय पनि बनि दिनुस म यतै छु सहयोग मै छु धन्यवाद यो सामान सहयोग गर्ने दाताबिर प्रति आज फेरि प्रतक्ष्य सामान बाड्ने अबसर मिल्यो फेरि केहि दिनमा बिभीन संघसंस्था ब्याक्ति हरुले सामान दिनु भएको छ हामी जाने प्रयास मा छु धन्यवाद सहयोगि सबैलाइ धन्यवाद 🙏❤️👇
अबको सामान I Help Foundation को सामान र केहि दिदी हरु को सामान बाडिने छ सबैलाइ नमन छ🙏❤️♥️
हामी Community Development Centre Nepal को समन्वय मा जाने छु Sarju Ranjit Sanju Kc
Seema ShresthaJangbu SherpaSarala CristLata GurungAmar ChhetriJan Bosmansबोहरा भाइUsha Malla ShahiSabi Thapa Ongchhu Sherpa Sita Sankalp। Khushi Rai SherpaRara Asainju@highlightसुजाता श्री Muna Rai Raimuna Pushpa Rai RaimunaSonam LamakhorPoonam ShresthaJash S***a Richard Suberi Jampa Tenzing Ngawang Tharchin Chimey Dorje

दैब भगवान् यति पिडा देख्ने लाइ सहनै भएको छैन भोग्ने लाइ के भएको होला कल्पना गर्न सकि दैन ,,😪😥उहा बाबु को भनाइ सबै गुमायौ...
01/09/2026

दैब भगवान् यति पिडा देख्ने लाइ सहनै भएको छैन भोग्ने लाइ के भएको होला कल्पना गर्न सकि दैन ,,😪😥

उहा बाबु को भनाइ सबै गुमायौ घर छैन राहात मा एउटा आश्रम बाट म्याट पायका छु अनि बसाइ मा आफन्त को मा बसेका छु र मेरा आफन्त हराएका छन पाइन्छनकि आउछनकि भनेर हेर्दै छु अनि मेरो डुबेको घर हेर्दै छु भन्दा मुटु चि #रियो 🥲🥲👇

अब हामी राहात ल्याय र आउने छु भनेर केहि बचेको रहात आमालाई दियौ 🥲🥲👇

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Mahila & Balbalika Utthan Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share