Nepal Scouts Kageshwori

Nepal Scouts Kageshwori This is officisl Facebook page of Nepal Scouts Kageshwori Ad-Hoc Committee

नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय निर्माण स्काउट ट्रुपको प्रथम दिक्षान्त कार्यक्रम २०८१ आज प्रम...
16/08/2024

नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय निर्माण स्काउट ट्रुपको प्रथम दिक्षान्त कार्यक्रम २०८१ आज प्रमुख अतिथि स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिका का संयोजक प्रभु भण्डारी सरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ६ का‌ वडा अध्यक्ष प्रकाश फुयाल ज्यू को उपस्थितिमा दल समिति सदस्य ज्यूहरूलाई दिक्षान्त गराउनु भएको थियो ।राष्ट्रिय निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक, नेपाल राष्ट्रिय निर्माण स्काउट ट्रुपका दल समिति अध्यक्ष साथै दिक्षान्त‌‌ कार्यक्रमका सभापति श्री पुरूषोत्तम पहाडी ज्यू ,सह- प्रधानाध्यापक अप्सरा पाठक, स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिका कमिटी सदस्य, सदस्यता वृद्धि संयोजक, (Membership Growth Co-ordinator) श्री ई.विबेक थापा लगायत ‌नेपाल‌ राष्ट्रिय निर्माण माध्यमिक विद्यालय का शिक्षक शिक्षिका, नेपाल राष्ट्रिय निर्माण स्काउट ट्रुपकाका सदस्य सचिव स्काउट शिक्षक शैलेन्द्र पण्डित र रोजिना भडेल म्यामले‌ स्काउट भाइबहिनीहरूलाई दिक्षान्त गराउनु भयो । उक्त कार्यक्रममा कागेश्वरी ओपन स्काउट क्रियूका स्काउटर ,रोभर/ रेञ्जर स्काउट भाइबहिनीरू , नेपाल राष्ट्रिय निर्माण स्काउट ट्रुपका स्काउट भाइबहिनीहरूको उपस्थितमा आजको प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथि सथाै कार्यक्रमका सभापति‌‌ पुरूषोत्तम पहाडी सरले स्काउट शिक्षक शैलेन्द्र पण्डित सरले‌ निरन्तर रुपमा स्काउटको कक्षा सञ्चालन गर्दै आज दिक्षान्त कार्यक्रम आयोजना लगायत दिक्षान्त कार्यक्रमको‌ लागि‌ मह्त्वपूर्ण भुमिका निर्वाह गर्नु खुसी व्यक्त गर्दै बधाई व्यक्त गर्नुभयो साथै आज नव दिक्षित स्काउट भाइबहिनीहरूलाई स्काउटमा आज बाट पूर्ण रूपमा स्काउट हुनुभएको छ भन्दै शुभकामना र बधाई प्रदान गर्दै कार्यक्रम समापन गर्नुभयो ।

यस आन्नद भैरब माध्यमिक विद्यालयको ४२औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि , कागेश्वरी मनोहरा  नगरप...
31/12/2023

यस आन्नद भैरब माध्यमिक विद्यालयको ४२औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि , कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख साथै नगर स्काउट संरक्षक श्री उपेन्द्र कार्की ज्यूको र ७ नं वडाका अध्यक्ष श्री भिमसेन थापा ज्यको उपस्थितीमा आन्नद भैरब स्काउट ट्रुपको चौंथो दिक्षान्त कार्यक्रम स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिकाका संयोजक श्री प्रभु भण्डारी सर व्यस्त हुनुभएकोले सरको अनुमति लिँदै स्थानीय स्काउट कागेश्वरी मनोहरा नगरपालिकाका(Membership Growth Co-ordinator) संयोजक ई. बिवेक थापा साथै आन्नद भैरब स्काउट ट्रुपका स्काउट शिक्षक स्काउटर शैलेन्द्र पण्डित लगायत आन्नद भैरब माध्यमिक विद्यालय, आन्नद भैरब स्काउट ट्रुपका दल समिति अध्यक्ष साथै सदस्य सर म्याम ,अभिभावक ,कागेश्वरी ओपन स्काउट क्रियूका स्काउटर /रोभर /रेञ्जर साथै स्काउट भाई बहिनीहरुको उपस्थितीमा चौंथो दिक्षान्त कार्यक्रम २०८० सम्पन्न गरियो ।

Address

Kageshwori Manohara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Kageshwori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Kageshwori:

Share