Palsa Global Organization

Palsa Global Organization Empowering communities | Transforming lives | Building a better future together

पाल्स ग्लोबल संगठन मा आबद्ध महान व्यक्ति हरुले नानीको उपचार का लागि रकम संकलन गर्न सहयोग गरेको मा धेरै धेरै धन्यवाद । शी...
18/08/2026

पाल्स ग्लोबल संगठन मा आबद्ध महान व्यक्ति हरुले नानीको उपचार का लागि रकम संकलन गर्न सहयोग गरेको मा धेरै धेरै धन्यवाद । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अदाञ्चुली 06 लाम्पाटाका स्थाई बासिन्दा चिनारी कटेल का छोरा Karna Katel ज्यू लाइ छोरीको उपचार खर्च दिइएको QR मा सहयोग गर्न सम्पुर्णहरुमा हार्दिक अपिल गर्दछौं।

नागपञ्चमी मा नागादेबताले तपाईंको जीवन शुख,शान्ति तथा समृद्धिको कामना गर्दछौं।
17/08/2026

नागपञ्चमी मा नागादेबताले तपाईंको जीवन शुख,शान्ति तथा समृद्धिको कामना गर्दछौं।

11/08/2026

हरियो बन नेपाल को धन।
वातावरण सफा राखौ।
एउटा सानो टोल बाट श्रम दान
वृक्षरोपन सुरुवात।

कर्गई हुँदै सिस्नेखोला - कालागाड बाट श्रीनगर गल्बा जाँदै गरेको साहु रन छत्यालको बोलेरो गाडी लौंठी खोला साँघुरो ओरालो बाट...
11/08/2026

कर्गई हुँदै सिस्नेखोला - कालागाड बाट श्रीनगर गल्बा जाँदै गरेको साहु रन छत्यालको बोलेरो गाडी लौंठी खोला साँघुरो ओरालो बाटोमा दुर्घटना हुँदा केही यात्रु को हात खुट्टा समेत भाँचिएको, केही यात्रु serious समेत रहेको र अन्य यात्रु को साधारण चोटपटक तथा मानवीय क्षति नरहेको उसै गाडीमा यात्रा गरिरहेका जस बहादुर ठगुन्ना बाट प्राप्त भएको समाचार पेस गरिन्छ😢। साथै जस बहादुर ठगुन्ना सामान्य चोटपटकमा परेको समाचार यहाँहरुलाई प्रस्तुत गरिन्छ।

हार्दिक बधाई तथा शुभकामना! धिरेन्द्र बुढा ज्यूश्री कैलाशपुरी मा बि विद्यालयमा गणित विषयको शिक्षक पदमा नियुक्त हुनुभएकोमा...
05/08/2026

हार्दिक बधाई तथा शुभकामना! धिरेन्द्र बुढा ज्यू

श्री कैलाशपुरी मा बि विद्यालयमा गणित विषयको शिक्षक पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको ज्ञान, मेहनत, अनुशासन र समर्पणले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

शिक्षण यात्रामा निरन्तर सफलता, सम्मान, प्रगति र उत्तरोत्तर उन्नतिको हार्दिक शुभकामना।

हार्दिक बधाई!

श्री भैरव नाथ आधारभूत विद्यालय गोटिपाटा को Volleyball Ground काे दृश्य पनि कहालीलाग्दो छ,वर्षा या झरी परेको बेला चौरमा म...
03/08/2026

श्री भैरव नाथ आधारभूत विद्यालय गोटिपाटा को Volleyball Ground काे दृश्य पनि कहालीलाग्दो छ,वर्षा या झरी परेको बेला चौरमा मनोरञ्जन त के, कवाज समेत गराउन असजिलो रहेको देखिन्छ।त्यसैले मनोरञ्जन को बहानालाई सदुपयोग गर्दै पक्कै पनि यो चौर लाई तस्बिरमा जस्तै परिमार्जित गर्न सकिन्छ,आशा छ सबैले साथ दिउन्।

अदानचुली गाँउपालिका वडा न. 06 लमही मा स्थायी बसोबास गर्ने श्री टक्क टमटा कि श्रीमती श्री गौकी टमटा लाई कलेजो सम्बन्धी गम...
30/07/2026

अदानचुली गाँउपालिका वडा न. 06 लमही मा स्थायी बसोबास
गर्ने श्री टक्क टमटा कि श्रीमती श्री गौकी टमटा लाई कलेजो सम्बन्धी गम्भीर प्राणघातक दीर्घकालीन समस्याले ग्रसित भइरहँदा उक्त समस्या न्यूनीकरण गर्नको लागि लागेको उपचार खर्च करिब 2,500 रुपैयाँ यसै वार्ड अन्तर्गत पाल्स मा संगठित "पाल्स ग्लोबल संगठन" ले राहत स्वरूप उक्त खर्च चुक्ता सहित सहयोग गरेको छ यद्यपि वहाँको शरीर अस्थाए पनि चिर आत्माको शान्तिको कामना गर्दै घर परिवार र आफन्तजन लाई धैर्य धारणा गर्ने शक्ति प्राप्तको कामना गर्दछौं। साथै परिवारमा आर्थिक नाजुक भएकाले सहयोग गर्न इच्छुक महानुभाब हरुलाई 9863490998 यो न. को E Sewa र सोही न. को Global IME Banking मा सहयोग गरिदिनका लागि अपिल गर्दछौं ।

कठै! हाम्रो कैलाशपुरी को नतिजा 😢
14/05/2026

कठै! हाम्रो कैलाशपुरी को नतिजा 😢

✨नयाँ बर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेश मा रहनु हुने नेपाली दाजुभाई, दिदी बहिनी, आमा बुवा, आफन्त तथा इष्...
14/04/2026

✨नयाँ बर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेश मा रहनु हुने नेपाली दाजुभाई, दिदी बहिनी, आमा बुवा, आफन्त तथा इष्टमित्र हरुलाई पाल्स ग्लोबल संगठन को तर्फ बाट सुख, शान्ति, तथा दीर्घायु को कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ✨

Palsa Global  Organization | पाल्स ग्लोबल संगठनChair Man - Subarna Katel
06/04/2026

Palsa Global Organization | पाल्स ग्लोबल संगठन
Chair Man - Subarna Katel

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Palsa Global Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share