Mann मन

Mann मन welcome

18/03/2025
राप्रपाले राजतन्त्रको पक्ष आन्दोलन चर्काउने, अध्यक्ष लिङदेनले आन्दोलनको नेतृत्व गर्ने ।राष्ट्रिय प्रजातन्त्र पार्टीले रा...
18/03/2025

राप्रपाले राजतन्त्रको पक्ष आन्दोलन चर्काउने, अध्यक्ष लिङदेनले आन्दोलनको नेतृत्व गर्ने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए ।

फोटो : एनपीएल

Breaking news: राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन भएको छ। 😮1.नवराज सुवेदी- संयोजक2.रवीन्द्र मिश्र- ...
17/03/2025

Breaking news: राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन भएको छ। 😮

1.नवराज सुवेदी- संयोजक
2.रवीन्द्र मिश्र- सदस्य सचिव
3.पशुपति शमशेर जबरा- सदस्य
4.डा प्रकाशचन्द्र लोहनि- सदस्य
5.कमल थापा- सदस्य
6.राजेन्द्र लिङदेन- सदस्य
7.दुर्गा प्रसाईं- सदस्य
8.अस्मिता भण्डारी- सदस्य
9.हरिबहादुर बस्नेत- सदस्य
10.केशरबहादुर बिष्ट- सदस्य
11.रमा सिंह- सदस्य

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mann मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mann मन:

Share