31/07/2026
निःशुल्क दन्त स्वास्थ्य शिविरमा सहभागी हुन हार्दिक अनुरोध 🙏
स्वस्थ दाँत, स्वस्थ जीवन!
आगामी शनिबार बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
📍 स्थान: बालकुमारी मन्दिर, नैकापमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
यस शिविरमा दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण लगायतका सेवा उपलब्ध हुनेछन्।
आफू, आफ्ना परिवार तथा आफन्तजनलाई समेत सहभागी गराई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🙏 स्वस्थ मुस्कानका लागि एक कदम "दन्त स्वास्थ्य शिविरमा" सहभागी बनौँ।
Lions Club of Kathmandu Indra Annapurna Yoga
WE SERVE | WORKING TOGETHER