Lions Club of Kathmandu Nayapati Victorious

Lions Club of Kathmandu Nayapati Victorious ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मामृतं गमय ॥

05/11/2025
09/09/2025

सेनाद्वारा हेल्पलाइन नम्बर जारी: ०१-५९७९०००

नेपाली सेनाले मुलुकभर हुन सक्ने उच्छृं’खल तथा गै’रकानुनी गतिविधिबारे जानकारी दिनका लागि एक हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।

कुनै पनि त्यस्ता गतिविधि देखिएमा वा शङ्का लागेमा निम्न नम्बरमा सम्पर्क गरी सेनालाई सूचित गर्न सकिनेछ:

हेल्पलाइन नम्बर: ०१-५९७९०००

किन लायन खगेन्द्र सिटौला   ।D ?....लायनिजमप्रति समर्पित हृदय, सेवामा निष्ठावान आत्मा, र नेतृत्वमा सिद्धहस्त व्यक्तित्व—ल...
21/05/2025

किन लायन खगेन्द्र सिटौला ।D ?....

लायनिजमप्रति समर्पित हृदय, सेवामा निष्ठावान आत्मा, र नेतृत्वमा सिद्धहस्त व्यक्तित्व—लायन खगेन्द्र सिटौला।

उहाँको अनुभवको गहिराइ लायन्स आन्दोलनका हरेक तहमा छरिएको छ—क्लबदेखि मल्टिपल, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म।
उहाँले लायन्सका मूल्य, उद्देश्य र आत्मालाई केवल बुझेका मात्र होइन, जीवन्त अभ्यासमा उतार्नुभएको छ।

अब निर्णयको घडी आएको छ। आउनुहोस्, हाम्रा साझा, सालिन, ओझिला, गतिला, समझदार, वफादार र होनहार व्यक्तित्वलाई नेतृत्वका लागि चयन गरौं।
सर्वसम्मतको आवाज बुलन्द गरौं—

“हामी सबैका साझा नेतृत्व — लायन खगेन्द्र सिटौला!”

जय लायन्स! जय सेवा!

We request a 100% yes vote for District 325D's leadership for the coming year.
26/03/2025

We request a 100% yes vote for District 325D's leadership for the coming year.

सम्पूर्ण लायन लिडर ज्यूहरू, लायन मित्रहरू ! नमस्कार 🙏ID Endorsee का एकमात्र  उम्मेदवार लायन्सका धरोहर आदरणीय  PMCC Lion ...
22/03/2025

सम्पूर्ण लायन लिडर ज्यूहरू, लायन मित्रहरू !
नमस्कार 🙏
ID Endorsee का एकमात्र उम्मेदवार लायन्सका धरोहर आदरणीय PMCC Lion Khagendra Sitaula, G*T Area Leader, CA6 - C ज्युलाई १००% YES VOTE गरिदिनु हुन अनुरोध गर्दछौ र लायन वर्ष २०२५/०२६ को लागि डिष्ट्रिक गभर्नर पदका एकल उम्मेदवार लायन महेश आचार्य ज्यू र प्रथम भाईस डिष्ट्रिक गभर्नरका एकल उम्मेदवार लायन योगराज कडेल शर्मा ज्यूहरूलाई "100 % YES VOTE गरिदिनुहोस् , साथै द्वितिय भाईस डिष्ट्रिक गभर्नर पदको लागि लायन धन प्रसाद लामिछानेज्युलाई तपाईंको अमुल्य मतदान (VOTE) गरी अत्याधिक मतले विजय गराइदिनुहुन तपाईं सम्पूर्ण क्लवका पदाधिकारी तथा क्लवका सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछु ।🙏
जय लायन्स ।

Address

Kathmandu

Telephone

+9779851083765

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu Nayapati Victorious posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share