Munikar Lyamha Pucha:

  • Home
  • Munikar Lyamha Pucha:

Munikar Lyamha Pucha: Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Munikar Lyamha Pucha:, Nonprofit Organization, .

19/05/2026
हाम्रो मुनिकार ल्याम्ह पुचः परिवारका सदस्य निरोज मुनिकार ( मालिगाउँ ) का पूजनीय पिता श्री जितेन्द्र मुनिकारज्यूको दुःखद ...
16/05/2026

हाम्रो मुनिकार ल्याम्ह पुचः परिवारका सदस्य निरोज मुनिकार ( मालिगाउँ ) का पूजनीय पिता श्री जितेन्द्र मुनिकारज्यूको दुःखद निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। यस कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।

Due to unfavorable weather conditions, today’s meetup is postponed.We’ll now gather tomorrow instead, same energy and ti...
26/04/2026

Due to unfavorable weather conditions, today’s meetup is postponed.

We’ll now gather tomorrow instead, same energy and timing.

Venue: Maligaun Dyo Che
Time: 05:00 PM

All young Munikars are requested to take note and join accordingly.

भेटौँ न त! मुनिकार ल्यायम्ह पुच:ले युवा मुनिकारहरूका लागि एउटा विशेष 'Meet and Greet' आयोजना गर्दैछ।आउनुहोस् भेटौँ, चिनज...
22/04/2026

भेटौँ न त!
मुनिकार ल्यायम्ह पुच:ले युवा मुनिकारहरूका लागि एउटा विशेष 'Meet and Greet' आयोजना गर्दैछ।आउनुहोस् भेटौँ, चिनजान गरौँ र एउटा बलियो सम्बन्धको सुरुवात गरौँ।

विवरण:
🗓️ मिति: २०८३ वैशाख १३ (अप्रिल २६)
📍 स्थान: मालिगाउँ द्य: छे
🕔 समय: बेलुकी ५:०० बजेदेखि

पहिला रथ गुडेको हेरिन्थ्यो, अहिले रथ बनेको हेरिँदैछ।वर्षौंदेखिको परम्परालाई आफ्नै हातले अनुभव गर्दा यसको महत्त्व अझै गहि...
27/03/2026

पहिला रथ गुडेको हेरिन्थ्यो, अहिले रथ बनेको हेरिँदैछ।
वर्षौंदेखिको परम्परालाई आफ्नै हातले अनुभव गर्दा यसको महत्त्व अझै गहिरो गरी बुझिने रहेछ। यो पवित्र कार्यमा खट्नुहुने सम्पूर्ण मुनिकार ल्यम्ह्य पुचका टिमलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि सधैं तपाईँहरूबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।🙏
सेतो मछिन्द्रनाथ (जनबहाः द्यो) को यो यात्रा अब हाम्रो काँधमा छ।

Day 1 is done! We had such a great start at Tindhara Pathshala today. The energy and excitement were amazing, and it fel...
25/03/2026

Day 1 is done! We had such a great start at Tindhara Pathshala today. The energy and excitement were amazing, and it felt really special to be part of it.

Tomorrow, we continue the journey by placing everything on the chariot.

Stay connected and be part of this beautiful tradition.

Only 3 days to go! Munikar Lyamha Pucha is excited to be part of the Seto Machhendra Nath Jatra this 12th of Chaitra.It’...
23/03/2026

Only 3 days to go!

Munikar Lyamha Pucha is excited to be part of the Seto Machhendra Nath Jatra this 12th of Chaitra.

It’s a special time when everyone comes together, and the whole place feels full of life and joy.

We invite you all to join us, enjoy the moment, and be part of this beautiful tradition.

See you there! 🙌

कहिल्यै मनले भनेको छ “बसुरी बजाउन पाए कति राम्रो हुन्थ्यो…”?त्यो चाहना दबाएर नराख्नुहोस्। बसुरी केवल बाजा होइन, यो त सास...
27/02/2026

कहिल्यै मनले भनेको छ “बसुरी बजाउन पाए कति राम्रो हुन्थ्यो…”?

त्यो चाहना दबाएर नराख्नुहोस्। बसुरी केवल बाजा होइन, यो त साससँगै बग्ने हाम्रो संस्कृतिको आवाज हो।

जात्रामा सुनेको त्यो मधुर धुन, मन्दिरको शान्त वातावरण, र बाल्यकालको सम्झनामा गुञ्जिने बसुरी अब तपाईंले पनि आफ्नै हातले बजाउन सक्नुहुन्छ।

यो कक्षा ठूलाठूला शब्द र कठिन संगीत होइन सरल, माया र धैर्यका साथ सिकाइने कक्षा हो। शून्यबाट सुरु गर्नेहरूका लागि विशेष रूपमा तयार गरिएको यो कक्षामा अनुभवी तथा प्रतिष्ठित प्रशिक्षक धर्मा मुनिकार तपाईंलाई बिस्तारै, बुझाउँदै, सुन्दै सिकाउनुहुन्छ।

👤 प्रशिक्षक: धर्मा मुनिकार
📍 स्थान: मालिगाउँ
🗓 सुरु: १ मार्च २०२६
📆 सोम–शुक्र (हप्तामा ३ दिन)
⏰ समय: साँझ ५:०० – ८:००

🎵 उमेरको डर छैन
🎵 पहिले अनुभव चाहिँदैन
🎵 चाहियो केवल मन र समय

👉 आज सुरु गर्नुभयो भने, भोलि बसुरी तपाईंको साथी बन्छ।
👉 सिट सीमित छन् मन छ भने ढिला नगर्नुहोस्।

आयोजक: माग: भोटाहिती त्वा:

10/02/2026

Ancient Rhythms, Modern Strings.
Where the heartbeat of the Dafa meets the breath of the Basuri and the soul of the Violin.
Keeping the heritage alive, one note a time.

Address


00977

Alerts

Be the first to know and let us send you an email when Munikar Lyamha Pucha: posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Munikar Lyamha Pucha::

  • Want your organization to be the top-listed Non Profit Organization?

Share