The National Animal Rights Day - Nepal

The National Animal Rights Day - Nepal The official Memorial Day + Independence Day for animals in Nepal. www.thenard.org

To Commemorate the billions of animals who die every year by human hands, Educate the public about their plight, and Celebrate the steps towards ending animal suffering.

22/06/2025

It’s here: the (first) NARD 2025 Global Video! 🌎🙏

On June 1, 2025, thousands of people in over 170 cities around the world came together to mourn the billions of nonhuman animals who died by human hands this year, and to demand a better future for them. ✊

Through public funeral ceremonies, powerful speeches, performances, and outreach, we honored the lives lost and celebrated the lives that would be saved, in a cruelty-free, vegan world. 🌱

The video captures just a glimpse of the passion, pain, and resolve that filled the streets. And it stands as proof that the fight for animal liberation is not slowing down; it’s growing stronger, louder, and more connected globally than ever before. 🌎

We are so grateful to all of the organizers, volunteers, activists, performers, speakers, photographers, and filmmakers who gave their time, energy, and hearts to make NARD 15 the phenomenal day that it was. 💙

We invite you to watch, take a moment to remember, and then share the video widely. 🙏

(Video by Amit Gambhir from Climate Healers)

17/04/2025

ज्ञान छर्नुहोस् 📖

राष्ट्रिय पशुपन्छी अधिकार दिवस (NARD)को एउटा महत्त्वपूर्ण पाटो शिक्षा/ज्ञान हो। जनावरहरूले भोग्ने हिंसा र शोषणबारे जनचेतना फैलाउनु हामी सबैको जिम्मेवारी हो। यस कार्यक्रमद्वारा हामी करुणाको भावना फैलाउनेछौँ र जनावर शोषणको वास्तविकता उजागर गर्दै पशु हिंसा बिना पनि जीवनयापन गर्न सक्छौँ भन्ने सन्देश फैलाउने छौँ।

🚨NARD 2025 मा सहभागी बनौँ!

जेष्ठ १७, २०८२ मा काठमाडौँले लगातार पाँचौँ वर्ष NARD आयोजना गर्दै छ! र हामीले पशु अधिकारकर्मी, पशु प्रेमी, भिगन र सबै सहयोगीहरूलाई जनावरहरूको सम्मान गर्न, चेतना फैलाउन, र उनीहरूको अधिकारको पक्षमा आवाज उठाउन एकजुट हुन आमन्त्रण गर्छौँ। तपाईँ पनि यस समारोहमा सहभागी भई पशुपन्छीको लागि आवाज उठाउनुहोस्।

📍 स्थान: स्वयम्भू, काठमाडौँ
🗓 मिति: जेष्ठ १७, २०८२ (शनिवार) (May 31, 2025)
⏳ समय: दिउँसो २:०० बजे – ५:०० बजे

शान्तिपूर्ण र्‍याली: दिउँसो २:०० बजे, बुद्ध पार्क, स्वयम्भू (रिङ्ग रोडबाट सुरु हुनेछ)

श्रद्धाञ्जली समारोह: दिउँसो ३:०० बजे, भगवान् पाउ पार्क/ धर्म चक्र पार्क, स्वयम्भू

👕 NARD टिसर्ट अर्डर गर्नुहोस्!
कालो कपडा लगाउनुहोस् वा “Our Planet. Theirs Too.” लेखिएको NARD टिसर्ट लिनुहोस्। टिसर्ट बिक्रीबाट आएको रकम कार्यक्रम आयोजनामा खर्च हुनेछ। DM गरेर आजै अर्डर गर्नुहोस्! 💚

🚨NARD 2025 मा सहभागी बनौँ!जेष्ठ १७, २०८२ मा काठमाडौँले लगातार पाँचौँ वर्ष NARD आयोजना गर्दै छ! र हामीले पशु अधिकारकर्मी,...
16/04/2025

🚨NARD 2025 मा सहभागी बनौँ!

जेष्ठ १७, २०८२ मा काठमाडौँले लगातार पाँचौँ वर्ष NARD आयोजना गर्दै छ! र हामीले पशु अधिकारकर्मी, पशु प्रेमी, भिगन र सबै सहयोगीहरूलाई जनावरहरूको सम्मान गर्न, चेतना फैलाउन, र उनीहरूको अधिकारको पक्षमा आवाज उठाउन एकजुट हुन आमन्त्रण गर्छौँ। तपाईँ पनि यस समारोहमा सहभागी भई पशुपन्छीको लागि आवाज उठाउनुहोस्।

📍 स्थान: स्वयम्भू, काठमाडौँ
🗓 मिति: जेष्ठ १७, २०८२ (शनिवार) (May 31, 2025)
⏳ समय: दिउँसो २:०० बजे – ५:०० बजे

शान्तिपूर्ण र्‍याली: दिउँसो २:०० बजे, बुद्ध पार्क, स्वयम्भू (रिङ्ग रोडबाट सुरु हुनेछ)
श्रद्धाञ्जली समारोह: दिउँसो ३:०० बजे, भगवान् पाउ पार्क/ धर्म चक्र पार्क, स्वयम्भू

👕 NARD टिसर्ट अर्डर गर्नुहोस्!
कालो कपडा लगाउनुहोस् वा “Our Planet. Theirs Too.” लेखिएको NARD टिसर्ट लिनुहोस्। टिसर्ट बिक्रीबाट आएको रकम कार्यक्रम आयोजनामा खर्च हुनेछ। DM गरेर आजै अर्डर गर्नुहोस्! 💚

03/11/2024

In honor of World Vegan Day, we are thrilled to finally release the 2024 National Animal Rights Day Global Video! 🌎🌱

It was no easy feat to condense dozens of hours of footage from 150 cities into a 2-minute video that captures this momentous occasion. We are so thankful to everyone — organisers, activists, speakers, performers and supporters — who came together all around the world to honor and remember the billions of animals who suffered and died by human hands this year. 💔

We are also incredibly grateful to all the videographers and photographers who captured these memories so beautifully. 📸

A huge thank you goes to our donors, and NARD14 sponsors: Unchainedtv, Lady Freethinker, Climate Healers and Farm Animal Rights Movement (FARM) - without whom we coudn't have made it happen! 🙏

And last but certainly not least, we would like to thank Animal Save Movement, Anonymous for the Voiceless and We The Free - Animal Rights for collaborating with us this year to create the biggest NARD yet! 💚

In 7 months, we’ll be doing it all over again for the 15th year (!) — please mark your calendars for on Sunday June 1, 2025! 🗓️

धन्यवाद 🙏
27/05/2024

धन्यवाद 🙏

हाम्रो प्रायोजकहरूलाई धन्यवाद! 🙏

राष्ट्रिय जनावर अधिकार दिवस (NARD) २०२४ लाई स्वादिष्ट र अविस्मरणीय बनाउन मदत गर्नु भएकोमा हामी हाम्रो अद्भुत खाद्य प्रायोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौ। समारोहको सहभागीले विशेष भिगन भोजन प्राप्त गर्नुहुनेछ।

विशेष धन्यवाद:

🌱 Better Batter Vegan
🌱 Loving Heart Vegan Restaurant
🌱 The White Lotus Cafe
🌱 Vegan House Cafe & Restaurant

तपाईंहरूको समर्थन र स्वादिष्ट भिगन खाद्यहरूले हाम्रो उद्देश्यलाई ऊर्जा प्रदान मदत गर्नेछ ।

ब्रुनेइका जर्ज र सुप्रिम मास्टर टीमलाई हामी विशेष धन्यवाद दिन चाहन्छौं , जसको आर्थिक सहयोग र योगदानले हाम्रो दृष्टिलाई साकार गर्न महत्वपूर्ण छ।

जनावर अधिकारको लागि लड्न हाम्रो साथमा उभिनुभएकोमा धन्यवाद!

NOTE: हाम्रो खाद्य प्याकेज सीमित छ, कृपया हामीलाई DM गरेर आफ्नो उपस्थिति पुष्टि गर्नुहोस्।

समारोहको विवरण:
🗓️ मिति: जेठ १९, २०८१ (जुन १, २०२४) शनिवार
🕒 समय: दिउसोको ०३:०० – साँझ ६:०० बजेसम्म
🗺️ स्थान: भगवान पाउ पार्क (धर्म चक्र पार्क), स्वयम्भूनाथ, काठमाडौँ
📍गुगल म्याप: https://maps.app.goo.gl/9sHK8ZfJdvcTDErW8?g_st=ic
👉भेट्ने स्थानः स्वयम्भू बस स्टपबाट पदयात्रा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The National Animal Rights Day - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The National Animal Rights Day - Nepal:

Share