04/02/2026
सुवर्ण अवसर!! सुवर्ण अवसर!! OMAN स्थित बहुप्रतिष्ठित SOLID ENGINEERING LLC कम्पनीबाट नेपाली कामदारको माग भइरहेको हुनाले जान चाहने इच्छुक 20-40 वर्षसम्मका नेपाली पुरुष व्यक्तिहरूले सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता यही 09-FEB-MONDAY / मागको २६ गते सोमबार FACE TO FACE पोखरामा कम्पनीको प्रतिनिधिद्वारा हुँदैछ।