Rising Star Youth Club

Rising Star Youth Club राईजिङ स्टार युथ क्लबको स्थापना २०५३ ?

09/05/2026

सूचना- स्कुल, कलेज तथा अस्पताल जस्ता ठाउँको एक सय मिटर वरपर सुर्तीजन्य र मदिराजन्य चिज खान र बिक्री गर्न गण्डकी प्रदेश सरकारले निषेध गरेको छ र यस्तो गरेको पाइएमा कार्बाही गरिने ऐन बनाएको छ।

सार्वजनिक स्थल अनि नहरमा फोहोर फाल्ने काम कहिले रोकिन्छ??२००औ शृखलाको सरसफाई अभियान भन्दा धेरै राईजीङ स्टार युथ क्लबले स...
26/04/2026

सार्वजनिक स्थल अनि नहरमा फोहोर फाल्ने काम कहिले रोकिन्छ??
२००औ शृखलाको सरसफाई अभियान भन्दा धेरै राईजीङ स्टार युथ क्लबले सकिसक्दा पनि फोहोरमैला जस्ताको त्यस्तै आज बिहानीको समयमा ममता अर्याल मेडम ज्यू तथा त्यहा वरिपरिका घरहरुले त्यहाँ थुपारिएका फोहोर अघिल्लो दिन मात्रै ब्यबस्थापन गर्नुभएको जानकारी गराउदै आज बिहान मात्र फेरी पनि मदिराजन्य सिसाका बोत्तल साथै फोहोरमैला उस्तै भएकोमा ज्यादै दु:ख ब्यक्त गर्नु हुदै यस्ता कार्यहरु नगरिदिनुहुन हार्दिक बिनम्र अनुरोध गर्नु भएको छ!! यसको जिम्मा अब कसले लिने?? सम्बन्धित निकाए संग अनुरोध कानुन बनाएर हदै सम्मको कानुनी कारबाही होस !! थोरै भएपनी समाजसेवा गरौ!!

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग" पोखरा २७ रिठेपानी निवासी हाल अमेरिका बस्नुहुने...
24/04/2026

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग"
पोखरा २७ रिठेपानी निवासी हाल अमेरिका बस्नुहुने क्लबको हरेक अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण परिवारनै सामाजिक कार्यमा अग्रसर क्लबले चलाउने हरेक कार्यलाई अंगालेर सकरात्मक सोचका साथ दिनदुखीलाई सहयोग गर्न सधै निस्वार्थ लाग्नुहुने समाजको हकहितमा पनि निरन्तर लागिरहनुहुने क्लबका शुभचिन्तक समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष सबैभन्दा धेरै ब्यक्तिगत सहयोग गर्नुहुने सामाजिक कार्यमा अग्रसर रहनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने आदरणीय समाजसेवी श्री होम बाहादुर गुरुङ ज्यू द्वारा उपचारमा सहयोग सहित शिघ्र स्वास्थ्य लाभको कामना सहित रु=५०००/-(पाच हजार) सहयोग गर्नुभएको छ उहाँ लगाएत सम्पूर्ण परिवारमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

जिल्ला प्रशासन कार्यालय कास्की द्वारा जारी प्रेस विज्ञप्ति!!
07/04/2026

जिल्ला प्रशासन कार्यालय कास्की द्वारा जारी प्रेस विज्ञप्ति!!

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग" पोखरा २७ रिठेपानी निवासी हाल बेलायत बस्नुहुने ...
06/04/2026

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग"
पोखरा २७ रिठेपानी निवासी हाल बेलायत बस्नुहुने क्लबको हरेक अभियानमा सबैभन्दा पहिला सहयोग गरिहाल्नुहुने सम्पूर्ण परिवारनै सामाजिक कार्यमा अग्रसर क्लबले चलाउने हरेक कार्यलाई अंगालेर सकरात्मक सोचका साथ दिनदुखीलाई सहयोग गर्न सधै निस्वार्थ लाग्नुहुने समाजको हकहितमा पनि निरन्तर लागिरहनुहुने क्लबका पूर्व सदस्य शुभचिन्तक समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष सबैभन्दा धेरै ब्यक्तिगत सहयोग गर्नुहुने सामाजिक कार्यमा अग्रसर रहनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने आदरणीय समाजसेवी श्री उदय गुरुङ (कुमार)ज्यू द्वारा उपचारमा सहयोग सहित शिघ्र स्वास्थ्य लाभको कामना सहित रु=२००००/-( बिस हजार) सहयोग गर्नुभएको छ उहाँ लगाएत परिवारजनमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

"राईजीङ स्टार युथ क्लब लाई आर्थिक सहयोग" पोखरा २७ रिठेपानी निवासी हाल युरोप स्पेन बस्नुहुने यसै क्लबका पूर्व कोषाध्यक्ष ...
05/04/2026

"राईजीङ स्टार युथ क्लब लाई आर्थिक सहयोग"
पोखरा २७ रिठेपानी निवासी हाल युरोप स्पेन बस्नुहुने यसै क्लबका पूर्व कोषाध्यक्ष तत्कालिन समयमा क्लबलाई अग्रस्थानमा पुराउन अहोरात्र खटिएर क्लबको नाम लाई उच्च स्थानमा पुराउन सफल तत्कालिन समयमा युवाहरुलाई क्लबको कार्यमा लाग्न प्रेरणा सहित मार्गनिर्देशन दिनुहुने समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष अप्रत्यक्ष सामाजिक कार्यमा अग्रसर रहनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने सकरात्मक सोचका धनि दिनदुखी लाई सेवा गर्न समाज बनाउन सधैं लागिपरिरहने साथिभाईका प्रीय मित्र आदरणीय मनोज गुरुङ ज्यू द्वारा क्लबको कार्यक्रमलाई सहयोग पुगोस भन्नी हेतुले रु=१००००/- (दश हजार मात्र ) सहयोग गर्नुभएको छ साथै उहाँ लगाएत सम्पूर्ण परिवारजनमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग" पोखरा २७ रिठेपानी निवासी हाल अमेरिका बस्नुहुने...
02/04/2026

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग"
पोखरा २७ रिठेपानी निवासी हाल अमेरिका बस्नुहुने क्लबको हरेक अभियानमा सबैभन्दा पहिला सहयोग गरिहाल्नुहुने सम्पूर्ण परिवारनै सामाजिक कार्यमा अग्रसर क्लबले चलाउने हरेक कार्यलाई अंगालेर सकरात्मक सोचका साथ दिनदुखीलाई सहयोग गर्न सधै निस्वार्थ लाग्नुहुने समाजको हकहितमा पनि निरन्तर लागिरहनुहुने क्लबका सदस्य शुभचिन्तक समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष सबैभन्दा धेरै ब्यक्तिगत सहयोग गर्नुहुने सामाजिक कार्यमा अग्रसर रहनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने आदरणीय समाजसेवी श्री सुमित गुरुङ ज्यू द्वारा उपचारमा सहयोग सहित शिघ्र स्वास्थ्य लाभको कामना सहित रु=१००००/-( दश हजार) सहयोग गर्नुभएको छ उहाँ लगाएत परिवारजनमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग" पोखरा २७ रिठेपानी निबासी हाल बैदेशिक रोजगारीमा...
01/04/2026

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग"
पोखरा २७ रिठेपानी निबासी हाल बैदेशिक रोजगारीमा रहनुहुने सामाजिक कार्यमा अग्रसर क्लबले चलाउने हरेक कार्यलाई अंगालेर सकरात्मक सोचका साथ दिनदुखीलाई सहयोग गर्न सधै निस्वार्थ लाग्नुहुने समाजको हकहितमा पनि निरन्तर लागिरहनुहुने क्लबका सदस्य समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष सहयोग गर्नुहुने सामाजिक कार्यमा अग्रसर रहनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने आदरणीय समाजसेवी श्री अर्जुन ठकुरी ज्यू द्वारा उपचारमा सहयोग सहित शिघ्र स्वास्थ्य लाभको कामना सहित रु=५०००/-( पाच हजार) सहयोग गर्नुभएको छ उहाँ लगाएत परिवारजनमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

दुर्गा बाहादुर गुरुङ सहयोग अभियानमा रु=१२११८५/- (एक लाख एकाईस हजार एक सय पचासी रुपैयाँ) रकम संकलन गर्न सफल भएका छौ!! आर्...
01/04/2026

दुर्गा बाहादुर गुरुङ सहयोग अभियानमा रु=१२११८५/- (एक लाख एकाईस हजार एक सय पचासी रुपैयाँ) रकम संकलन गर्न सफल भएका छौ!! आर्थिक अबस्था ज्यादै कमजोरीका कारण रकम अभाव भएर उपचार नपाउने अबस्थामा पुग्दै हुनुहुन्थ्यो उहाँहरु को दुख साथै समस्यालाई समाधान साथै उपचारमा सेवा पुगोस भनी देश बिदेशमा रहनुहुने आदरणीय पूज्यनिय ब्यक्तित्वज्यूहरु साथै उहाँहरुका परिवार साथै समाजको आदरणीय ब्यक्तित्व ज्यूहरुको आग्रह अनि मानव रक्षाका कारण दुखीलाई थोरै भएपनी सहयोग गरौ भनी यस मानव जिबन बचाउ अभियानलाई सबैले आर्थिक सहयोग गरिदिनुहुने सबैमा हार्दिक धन्यवाद नमन उच्च सम्मान ब्यक्त गर्दछौ साथै यस अभियानमा साथ दिनुहुने क्लबका अध्यक्ष ज्यू सदस्य ज्यूहरु लमजुङ समाजका अध्यक्ष ज्यू लगाएत सम्पूर्ण सदस्यजयूहरु सहभागी जनाउनुहुने आदरणीय ब्यक्तिवज्यूहरु सबैमा क्लब परिवार धन्यवाद कृतज्ञता ब्यक्त गर्दछौ!! थोरै भएपनी समाजसेवा गरौ!!

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग" पोखरा २७ डाँडाकोनाकमा अबस्थित  ईस्वरीय मार्गभज...
31/03/2026

"राईजीङ स्टार युथ क्लब दुर्गा बाहादुर गुरुङ सहयोग अभियानलाई आर्थिक सहयोग"
पोखरा २७ डाँडाकोनाकमा अबस्थित ईस्वरीय मार्गभजन मण्डल सच्चाई केन्द्र नेपाल द्वारा क्लबको हरेक अभियानमा सबैभन्दा पहिला सहयोग गरिहाल्नुहुने संस्था सम्पूर्ण परिवारनै सामाजिक कार्यमा अग्रसर क्लबले चलाउने हरेक कार्यलाई अंगालेर सकरात्मक सोचका साथ दिनदुखीलाई सहयोग गर्न सधै निस्वार्थ लाग्नुहुने समाजको हकहितमा पनि निरन्तर चिन्तन गर्नुहुने क्लबका शुभचिन्तक समाजको क्लबको हरेक क्रियाकलाप मा प्रत्यक्ष आर्थिक सहयोग गर्नुहुने सामाजिक कार्यमा अग्रसर रहन प्रेरणा दिनुहुने आर्थिक भौतिक नैतिक सहित सहि सल्लाह सुझाब दिनुहुने संस्थाका आदरणीय ब्यक्तित्वज्यूहरु सम्पूर्ण परिवारका तर्फ देखी उपचारमा सहयोग सहित शिघ्र स्वास्थ्य लाभको कामना सहित रु=१००००/-( दशहजार) सहयोग गर्नुभएको छ सम्पूर्ण संस्थाका परिवारजनमा सहयोग गर्नु भएको पूण्य कार्य प्रती शुभकामना सहित सम्पुर्ण संस्थाका परिवारजनमा निरोगी दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगती उच्च पतिष्ठा उच्च सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !! थोरै भएपनी समाजसेवा गरौ!!

Address

Lekhnath/27
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Rising Star Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share