Himshikhar Youth Club Dhampus

Himshikhar Youth Club Dhampus Dhampus youth club

29/04/2026

वर्खा लाग्दा धम्पुसमा अवस्था यस्तो देखिएको छ ।

#धम्पुसगाउँ #बर्खाको #समयमा

19/04/2026

सुचना:

सामाजिक सुरक्षा भत्ता सबै लाभग्राहीहरुको बैंक खातामा जम्मा भैसकेको जानकारी सहित मिति २०८३ बैशाख ११ गते ११ बजे वडा कार्यालयमा र दिउँसो २ बजे स्वास्थ्य चौकी पिपलडालीमा भत्ता बितरण गरिने सम्बन्धित सबै लाभग्राहिहरुमा जानकारी गरिन्छ ।
साथै सम्बन्धित बैंकमा भोलि बैशाख ७ गतेदेखि नै भत्ता लिन सकिने पनि जानकारी गरिन्छ ।

धन्यवाद

18/04/2026

भोलि बिहान ८ बजे हिमशिखर टोल समाज घरमा '५ वर्ष भन्दा मुनिका' बालबच्चालाई "भिटामिन र जुकाको अौषधि" खुवाउने भएको हुंदा सम्पुर्ण टोल बासिहरूमा यसै सुचनालाई अाधार मानि अाफ्नो बालबच्चालाई समयमै अौषधि खुवाउन ल्याइ दिनु हुनका लागि अनुरोध छ ।

"स्थानिय प्रतिभा पहिचान, स्वास्थ्य, र मोबाइल/दुर्व्यसनबाट टाढा राख्दै भविष्यका व्यावसायिक खेलाडी उत्पादन र प्रोत्साहन" ग...
18/04/2026

"स्थानिय प्रतिभा पहिचान, स्वास्थ्य, र मोबाइल/दुर्व्यसनबाट टाढा राख्दै भविष्यका व्यावसायिक खेलाडी उत्पादन र प्रोत्साहन" गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको तेस्रो मित्रता कप Under 14 7 a side फुटबल प्रतियोगिता Grassroots cup Dhampus 2083 लाई सब्य र भब्य रुपमा सफल कार्यक्रम संचालन भएको छ, यसका लागि अायोजक समुहलाई हार्दिक बधाई तथा शुभकामना 🙏

भंयर बराह युवा क्लब-माछापुच्छ्रे -७ धम्पुस

#कार्यक्रमको #शुभकामना

तपाइको उपस्थितिले खेललाई रोचक बनाउने छ, त्यसैले उपस्थित हुनु होला🙏 #धम्पुस
16/04/2026

तपाइको उपस्थितिले खेललाई रोचक बनाउने छ, त्यसैले उपस्थित हुनु होला🙏

#धम्पुस

जनहितमा जारी सुचना:  #सुचना  #धम्पुस
15/04/2026

जनहितमा जारी सुचना:

#सुचना #धम्पुस

14/04/2026

मिलन युवा क्लबद्वारा नववर्ष २०८३ को अवसरमा आयोजित "८ औं धम्पुस उत्सव विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम" को दोस्रो दिनमा हास्य नृत्य प्रस्तुति...

श्री मिलन युवा क्लब धम्पुस ७ कास्की

#धम्पुस #उत्सब

14/04/2026

मिलन युवा क्लबद्वारा नववर्ष २०८३ को अवसरमा आयोजित "८ औं धम्पुस उत्सव विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम" मा 'छेलो फाल्ने' प्रतियोगितामा कस्ले टाढा फाले त?
श्री मिलन युवा क्लब धम्पुस ७ कास्की

#धम्पुस #उत्सव

Address

Dhampus Pokhara
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Himshikhar Youth Club Dhampus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Himshikhar Youth Club Dhampus:

Share