13/03/2026
Women Empowerment Nepal is deeply concerned about the rising cases of r**e, murder, and violence against women and girls in Nepal. Recent tragedies, from Inisha B.K. in Surkhet, to two girls in West Rukum, to 12-year-old Karishma in Kanchanpur, highlight the urgent need for justice and protection. With an average of seven women and children falling victim to r**e daily, impunity and gender-based violence remain critical issues. We call on authorities to act swiftly, ensure justice, protect victims and their families, and strengthen safety measures. Violence against women is an attack on justice and human dignity. Dalit Women Empowerment Nepal stands for justice and is always here to support women and girls in need.
महिला तथा बालिकाको सुरक्षा र न्यायका लागि तत्काल कदम चाल्न अपिल
दलित महिला शसक्तिकरण नेपालले नेपालमा महिला तथा बालिकामाथि बढ्दो बलात्कार, हत्या र हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। सुर्खेतकी इनिसा, पश्चिम रुकुमकी दुई किशोरी, र कञ्चनपुरकी १२ वर्षीया करिष्मा जस्ता घटनाहरूले तत्काल न्याय र सुरक्षा आवश्यक रहेको देखाउँछन्। दैनिक करिब सात महिला र बालबालिका बलात्कारको शिकार हुने तथ्यले दण्डहीनता र लैङ्गिक हिंसाको अवस्था झल्काउँछ। हामी सम्बन्धित निकायसँग शीघ्र कारबाही, न्याय सुनिश्चित, पीडित र परिवारको सुरक्षा, र सुरक्षाका उपायहरू सुदृढ गर्न अपिल गर्दछौँ। महिला हिंसा केवल अपराध नभई न्याय र मानव मर्यादा माथिको हमला हो। दलित महिला शसक्तिकरण नेपाल सधैं न्यायको पक्षमा छ र महिला तथा बालिकालाई आवश्यक परेको बेला सहयोगका लागि हामी सधैं तयार छौ।