17/04/2026
स्थानिय प्रतिभा पहिचान, स्वास्थ्य, र मोबाइल/दुर्व्यसनबाट टाढा राख्दै भविष्यका व्यावसायिक खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको
तेस्रो मित्रता कप Under 14 7 a side फुटबल प्रतियोगिता Grassroots cup 2083 लाई सब्य र भब्य रुप ले सफल पार्नेको लागि धम्पुस निवासी लाल सिर्पालि
ज्यु बाट हामीलाई रु ५००० सहयोग गर्नु भएको मा Grassroots football परिवार हार्दिक धन्यवाद साथै आउदा दिन हरु मा हजुरको उत्तरउत्तर प्रगति को काममा गर्दछौं ।
भंयर बराह युवा क्लब
माछापुच्छ्रे -७ धम्पुस कास्की