Peace Nepal

Call Website Contact the organization

Peace Nepal कपिलवस्तु जिल्लामा स्थापना भएर बिभिन्न सामाजिक कार्यहरुमा आबद्द गैसस ।

कृष्णनगर नगरपालिकाको  आयोजना तथा रूम टु रिड र पिस नेपालको प्राविधिक सहयोगमा  आधारभूत तह ( कक्षा १ -३) को एकीकृत पाठ्यक्र...
06/10/2026

कृष्णनगर नगरपालिकाको आयोजना तथा रूम टु रिड र पिस नेपालको प्राविधिक सहयोगमा आधारभूत तह ( कक्षा १ -३) को एकीकृत पाठ्यक्रम मुल्यांकनकाे कस्टमाइज सम्बन्धी पाँच दिने तालिम सम्पन्न भयको छ ।

23/09/2026

भैरहवा, ७ असोज । लागूऔषध, मानव बेचबिखन तथा बालविवाह न्यूनीकरण सम्बन्धी सुरक्षा निकाय तथा नागरिक संस्थाबीच अन्तक्...

रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पीस नेपालले सञ्चालन गरेको साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको शिक्षा ...
17/09/2026

रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पीस नेपालले सञ्चालन गरेको साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश, शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्यव इकाइ , नगरपालिका लगायतको सयुक्त अनुगमन ।

17/09/2026

दिपा महत, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीमा सा....

11/09/2026
सामाजिक परिचालक आवश्यकता सम्बन्धि सूचना !
09/09/2026

सामाजिक परिचालक आवश्यकता सम्बन्धि सूचना !

कपिलवस्तु , प्युठान , पाल्पा ,नवलपरासी बर्दघाट सुस्ता पश्चिम र रूपन्देही जिल्लाका स्थानीय तहका  बाल कल्याण अधिकारिहरुको ...
07/09/2026

कपिलवस्तु , प्युठान , पाल्पा ,नवलपरासी बर्दघाट सुस्ता पश्चिम र रूपन्देही जिल्लाका स्थानीय तहका बाल कल्याण अधिकारिहरुको लागि भुमिका, जिम्मेवारी तथा बाल अधिकार सम्बन्धी २ दिने क्षमता विकास तालिम कपिलवस्तुमा सम्पन्न भएको छ ।

कपिलवस्तु नगरपालिकाको शिक्षा शाखाको आयोजनामा साक्षरता कार्यक्रमअन्तर्गत विस्तार ढाँचामा कार्यक्रम सञ्चालन हुने १० विद्या...
03/09/2026

कपिलवस्तु नगरपालिकाको शिक्षा शाखाको आयोजनामा साक्षरता कार्यक्रमअन्तर्गत विस्तार ढाँचामा कार्यक्रम सञ्चालन हुने १० विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा समिति सदस्यहरू तथा रुम टु रिड र पिस नेपालका प्रतिनिधिहरूको संयुक्त सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

दाङ, बांके, बर्दिया,रोल्पा र पुर्वी  रुकमका स्थानीय तहका  बाल कल्याण अधिकारिहरुको लागि  भुमिका, जिम्मेवारी तथा बाल अधिका...
02/09/2026

दाङ, बांके, बर्दिया,रोल्पा र पुर्वी रुकमका स्थानीय तहका बाल कल्याण अधिकारिहरुको लागि भुमिका, जिम्मेवारी तथा बाल अधिकार सम्बन्धी २ दिने क्षमता विकास तालिम घोराहीमा सम्पन्न भएको छ ।

Address

Taulihawa Kapilvastu
Kapilvastu
977

Alerts

Be the first to know and let us send you an email when Peace Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Peace Nepal:

Shortcuts

Share