Hariharpur youth club

Hariharpur youth club A youth club is a club where young people can go to meet each other and take part in various leisure activities.

Community service is work done by a person or group of people that benefits others.

02/10/2024
01/10/2024

बुद्धभुमी ८ वडा कार्यलय हरिहरपुरले आयोजना गरेको वडा स्तरीय क्रिकेट प्रतियोगिता भोलि बिहान ११ बजे बुद्धभुमी न.पा. का प्रमुख श्री केशव कुमार श्रेष्ठको आथित्यमा उद्द्घाटन हुने भयेको छ। सम्पुर्ण खेलाडीहरु, अभिभावक तथा खेलप्रेमीहरु हरिहरपुर पश्चिम दीहको खेल मैदानमा उपस्थित भइ उद्द्घाटनको कार्यक्रम तथा क्रिकेट प्रतियोगिताको शोभा बढाई दिनु हुन अनुरोध छ।

मिती, समय र स्थान:
मिती: २०८१ असोज १६ गते देखि असोज २१ गते
समय: बिहान १० बजे देखि
स्थान : हरिहरपुर पश्चिम दीहको खेल मैदान

दर्ता भएका १२ टीमहरु:
1. Hariharpur youth club का Hariharpur A & B
2. Hariharpur Purba Deeh
3. Chhitaidihawa
4. Dhansauli
5. Madhunagara
6. Semrahana
7. Amahawa
8. Charigawa
9. Jhusiya
10. Bankatti
11. Parsaraampur

नोट: यस प्रतियोगिताका सम्पुर्ण अपदेटका लागि यस फेसबुक पेज follow गर्नु होला।

26/08/2024

कृष्ण जन्माष्टमी महोत्सवको सजावटको काम हुँदै।

पोहोर साल भब्य रुपले सफल भयो, यो साल भब्य रुपले सफल होउस!
25/08/2024

पोहोर साल भब्य रुपले सफल भयो, यो साल भब्य रुपले सफल होउस!

यहि भाद्र १० र ११ गते हरिहरपुर गोकुल नगरी बन्ने छ। तयारी अन्तिम चरणमा छ, आउनु होला सबै मिली कृष्ण जन्माष्टमी महोत्सव भब्...
25/08/2024

यहि भाद्र १० र ११ गते हरिहरपुर गोकुल नगरी बन्ने छ। तयारी अन्तिम चरणमा छ, आउनु होला सबै मिली कृष्ण जन्माष्टमी महोत्सव भब्य रुपमा मनाऔ।

आयोजक: हरिहरपुर युथ क्लब तथा हरिहरपुर गाउँ समाज हरिहरपुर
सहयोग: हरिहरपुर गाउँ समाज

Address

Kapilvastu
Kapilvastu

Telephone

+9779807566340

Website

Alerts

Be the first to know and let us send you an email when Hariharpur youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share