Rotary Club of Kapilvastu Mid Town

Rotary Club of Kapilvastu Mid Town Rotary Club of Kapilvastu Mid Town

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउनका  Past President Rtn. Birendra Khand ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त...
25/04/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका Past President Rtn. Birendra Khand ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउनका  Active Member Rtn. Laxman Bhusal ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त ग...
24/04/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका Active Member Rtn. Laxman Bhusal ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउनका  President Nominee Rtn. Baburam Aryal ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक...
11/04/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका President Nominee Rtn. Baburam Aryal ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउन का TRF( The Rotary Foundation ) Committee Co-Chair  Rtn. Shankar Pandey   ज्यू लाई जन्...
11/04/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन का TRF( The Rotary Foundation ) Committee Co-Chair Rtn. Shankar Pandey ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउन का  Past president एवम् Rotary district 3292 R|Y 2026-27 का AG , Rtn. Mohan prasad Bel...
17/02/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन का Past president एवम् Rotary district 3292 R|Y 2026-27 का AG , Rtn. Mohan prasad Belbase ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रक्तदान ! जीवनदान! सहिद  दिवसको अवसरमा  रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजना , नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाको ...
30/01/2026

रक्तदान ! जीवनदान!

सहिद दिवसको अवसरमा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजना , नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाको प्राविधिक सहयोगमा 'बृहत् रक्तदान ' कार्यक्रम सम्पन्न भएको छ

मिती -२०८२-१०-१६ गते शुक्रबार

आयोजक
रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन परिवार।

रक्तदान ! जीवनदान! सहिद  दिवसको अवसरमा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजना , नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाको प...
29/01/2026

रक्तदान ! जीवनदान!

सहिद दिवसको अवसरमा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजना , नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाको प्राविधिक सहयोगमा तपशिल मिति , समय र स्थानमा 'बृहत् रक्तदान ' कार्यक्रम आयोजना गरिएको हुँदा रक्तदान कार्यक्रममा सहभागिताका निमित्त अनुरोध गर्दछौँ ।

मिती -२०८२-१०-१६ गते शुक्रबार
समय : बिहान ९ बजे देखि
स्थान : होराइजन अग्रेजी आवासीय मा वि को प्राङ्गण
बाणगंगा-४ सिद्विपुर कपिलवस्तु

थप जानकारीका लागि
कार्यक्रम संयोजक - रो बद्री काफ्ले - 985-7032422

आयोजक
रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन परिवार।

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउन का  Sergeant at Arms  Rtn. Sushila Belbase ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व...
26/01/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन का Sergeant at Arms Rtn. Sushila Belbase ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउन का  Treasurer Rtn. Kanta Gahatraj  ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर...
25/01/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन का Treasurer Rtn. Kanta Gahatraj ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

रोटरी क्लब  अफ कपिलवस्तु मिड टाउन का  Active Member Rtn. Rebata Poudel  ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त...
24/01/2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन का Active Member Rtn. Rebata Poudel ज्यू लाई जन्मोत्सवको अवसरमा असीम शुभकामना व्यक्त गर्दछौं ।
मानवीय सेवा कार्यमा यहाँको अग्रसरता अझै बढ्दै जाओस् हार्दिक शुभकामना !

With regards
Rtn.Lekha Sharma Ghimire
President.-2025-26
Rotary Club of Kapilvastu Midtown & family

हार्दिक बधाई ।रोटरी क्लब  अफ कपिलवस्तु मिडटाउनका संस्थापक अध्यक्ष  रोटरियन लक्ष्मण अधिकारी ज्यू कपिलवस्तु सामुदायिक अस्प...
18/01/2026

हार्दिक बधाई ।

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका संस्थापक अध्यक्ष रोटरियन लक्ष्मण अधिकारी ज्यू कपिलवस्तु सामुदायिक अस्पताल बिकास समितिको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसहमत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना ।


Rtn.Lekha Sharma Ghimire
president
Rotary club of Kapilvastu midtown
R|Y 2025-26

Address

Kapilvastu
Kapilvastu

Telephone

+9779857075444

Website

Alerts

Be the first to know and let us send you an email when Rotary Club of Kapilvastu Mid Town posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share