05/08/2025
Lets Support our Founder/Chairperson !!
Please like and share from the page of Elites !! 😊
🎉 Teej📸Contest 2082
Elites Logistics द्वारा आयोजित
📌 Contestant No:EL11
✍️ Name: Sakuntala Ale
🏆 पुरस्कार विवरण:
🥇 प्रथम पुरस्कार:
रु 5,000 नगद
🥈 द्वितीय पुरस्कार:
🎁 Gift Hamper + २० वटा निःशुल्क डेलिभरी (काठमाडौं उपत्यकाभित्र)
🥉 तृतीय पुरस्कार:
🎁 Gift Hamper + २० वटा निःशुल्क डेलिभरी (काठमाडौं उपत्यकाभित्र)
📸 फोटो प्रतियोगिता नियमहरू – Elites Logistics
1. 🔖 जरूरी विवरणहरू
नाम, ठेगाना, र सम्पर्क नम्बर अनिवार्य रूपमा आफ्नो फोटोसँगै पठाउनुहोस्।
2. 👍 Facebook अनिवार्यता
Elites Logistics को Facebook पेज लाईक र फलो गर्नु अनिवार्य छ।
3. 📷 फोटो सम्बन्धी नियमहरू
फोटो Real, स्पष्ट, र अगाडिबाट देखिने हुनुपर्छ (Full वा Medium size)।
Selfie, AI-generated, वा अपमानजनक/हानिकारक सामग्री भएमा डिसक्वालिफाइ गरिनेछ।
teeBot प्रयोग गरेर कमाइएका Like/Share मान्य हुने छैनन्।
4. 🧮 Points गणना विधि
१ Like = १ अंक
१ Share = २ अंक
5. 📅 गणना सीमा
विजेता घोषणा हुनु ३ दिन अघिसम्मका Like/Share मात्र गणना गरिनेछ।
📌 नोट:
फोटो प्रतियोगिताको नतिजा भदौ ८ गते प्रकाशित गरिनेछ।