27/01/2025
आरक्षण किन दिइएको छ, खोज्नु बुझ्नुभन्दा पनि आरक्षणसम्बन्धि धेरै साथीहरूमा फरक सोच र बुझाइ छ।
केही महान साथीहरु "सोच" को कुरा गर्न आइहाल्छन्। तीन हजार वर्षदेखि पठनपाठनको वरिपरि रहेकोसँग म पहिलो पुस्ता कसरी खुलाप्रतिस्पर्धा गर्ने होला? साथीहरू यो बुझ्दैनन्। बस् अलिकति कुरा गर्यो 'सोच' यस्तो 'सोच' उस्तो भनिदियो आफू महान कहलियो।
यो मान्छेको पनि "सोच" खासै राम्रो छैन होला हैन त ??