New Friends Club

New Friends Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Friends Club, Nonprofit Organization, Kalaiya Sub-Metropolitan City, Kalaiya.

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! नया वर्ष ले तपाइहरुको जीवनमा सुख, शान्ति र खुसीयाली छाओस्। Happy New Year 2083 ! Wis...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! नया वर्ष ले तपाइहरुको जीवनमा सुख, शान्ति र खुसीयाली छाओस्। Happy New Year 2083 ! Wishing you a year full of happiness and success.🙏

International Women’s Day को अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना। महिला शक्ति, साहस र प्रेरणाको प्रतीक हुन्।...
08/03/2026

International Women’s Day को अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना। महिला शक्ति, साहस र प्रेरणाको प्रतीक हुन्। महिलाले परिवार मात्र होइन समाज र राष्ट्र निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। आउनुहोस्, हामी सबै मिलेर महिलाको सम्मान, समानता र सशक्तिकरणको लागि एकजुट बनौँ। “Give To Gain महिलालाई अवसर दिऔँ, उज्यालो भविष्य बनाऔँ।”

तपाईंको मत — तपाईंको निर्णयकसैले तपाईंलाई भन्न  पाउदैन:“कसलाई भोट हाल्ने, यो तपाइको व्यक्तिगत निर्णय हो !" तपाइको भोट:✔ ...
02/03/2026

तपाईंको मत — तपाईंको निर्णय
कसैले तपाईंलाई भन्न पाउदैन:“कसलाई भोट हाल्ने, यो तपाइको व्यक्तिगत निर्णय हो !"
तपाइको भोट:
✔ गोप्य हुन्छ
✔ व्यक्तिगत हुन्छ
✔ स्वतन्त्र हुन्छ

उत्साह र रङ्गहरूको पर्वले तपाईको जीवनमा खुशियाली र उमङ्ग ल्याओस् ।होली अर्थात् फागु पूर्णिमाको हार्दिक शुभकामना।       ❤...
02/03/2026

उत्साह र रङ्गहरूको पर्वले तपाईको जीवनमा खुशियाली र उमङ्ग ल्याओस् ।
होली अर्थात् फागु पूर्णिमाको हार्दिक शुभकामना।
❤️💛💚💙💜

मतदाता शिक्षाको लागि प्रेषित
02/03/2026

मतदाता शिक्षाको लागि प्रेषित

27/02/2026
आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व । वसन्तको आगमनसँगै यस दिन ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा ग...
23/01/2026

आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व ।
वसन्तको आगमनसँगै यस दिन ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा गरिन्छ । आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराइन्छ। अज्ञानता र उत्तेजनाको अँध्यारो हटाएर संस्कारप्रतिको श्रद्धा र ज्ञानको विवेकपूर्ण बाटोमा हिंड्न यस दिनले सबैलाई प्रेरणा देओस् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना!

Public dissemination and Felicitation event of the “Sexual Harassment at Workplace (Prevention) Code of Conduct, 2082”On...
20/01/2026

Public dissemination and Felicitation event of the “Sexual Harassment at Workplace (Prevention) Code of Conduct, 2082”
On 19th January, 2026, Mahagadhimai Municipality, in collaboration with FWLD and New Friends Club, organised a public dissemination and felicitation event of the “Sexual Harassment at Workplace (Prevention) Code of Conduct, 2082” adopted by the Municipality. The program was chaired by Ms. Tara Devi Shah, the vice-chairperson of the Municipality. Mahagadhimai Municipality acknowledged the support made by FWLD and New Friends Club during the process of development of the code of conduct with the Acknowledgement letter, and the vice-chairperson of the Municipality shared that they are looking forward to the continous support from FWLD and New Friends Club. Mr. Jagannath Prasad Jaysaiwal, chief administrative officer of Municipality also shared their commitment to the implementation of the code of conduct. Advocate Sushama Gautam (FWLD) briefly highlighted the importance of the code of conduct and congratulated the municipality for the adoption of the code of conduct.

20/01/2026
तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको हार्दिक शुभकामना।
19/01/2026

तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको हार्दिक शुभकामना।

माघे संक्रान्तिको  शुभकामना 🌞💛तिल, चाकु र घिउको मिठासजस्तै तपाईंका दिनहरू सधैं मिठा र उज्यालो रहोस्।तपाईंको जीवन खुशी र ...
15/01/2026

माघे संक्रान्तिको शुभकामना 🌞💛
तिल, चाकु र घिउको मिठासजस्तै तपाईंका दिनहरू सधैं मिठा र उज्यालो रहोस्।
तपाईंको जीवन खुशी र समृद्धिले भरिपूर्ण रहोस् ✨😊

Address

Kalaiya Sub-Metropolitan City
Kalaiya
44400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when New Friends Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share