Holistic Disability Development Society Nepal ,Dhangadhi,Kailali

  • Home
  • Nepal
  • Kailali
  • Holistic Disability Development Society Nepal ,Dhangadhi,Kailali

Holistic Disability Development Society Nepal  ,Dhangadhi,Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Holistic Disability Development Society Nepal ,Dhangadhi,Kailali, Non-Governmental Organization (NGO), Dhangadhi, Kailali.

Mission DadeldhuraDisability Comprehensive Profile Formation.   Lutheran World Federation LWF Nepal   Haliya Samaj Mahas...
14/11/2025

Mission Dadeldhura
Disability Comprehensive Profile Formation.
Lutheran World Federation LWF Nepal
Haliya Samaj Mahasangh
Rural Municipality Dadeldhura.
Mandhoj Khatri
Hari Singh Bohara
Rural Minicipality Dadeldhura.

04/11/2025

Accountability Lab Nepal People in Need Lutheran World Federation LWF Nepal

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कैलाली जिल्लाको चुरे गाउँपालिका, ...
18/07/2025

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कैलाली जिल्लाको चुरे गाउँपालिका, बझाङ जिल्लाको मस्टा गाउँपालिका , बैतडी जिल्लाको सुर्नया गाउँपालिका र डोटी जिल्लाको जोरायल गाउँपालिकामा अपाङ्गता भएका लघु उद्धमी कृषकहरुलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न ।

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कैलाली जिल्लाको टीकापुर नगरपालिका...
18/07/2025

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कैलाली जिल्लाको टीकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिकामा अपाङ्गता भएका लघु उद्धमी कृषकहरुलाई बङ्गुरका पाठापाठी वितरण कार्यक्रम सम्पन्न ।

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कंचनपुर जिल्लाको लालझाडी गाउँपालि...
18/07/2025

सुदुरपश्चिम प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय संगको लागत साझेदारीमा कंचनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अपाङ्गता भएका नागरिकहरुलाई कृषि सामग्री तथा बिउ बिजन वितरण कार्यक्रम सम्पन्न ।

आ.व.२०८२/०८३ को पहिलो कार्यक्रम पनि सम्पन्न ।धन्यवाद लुथरन विश्व फेडेरेशन नेपाल र नीडस नेपाल कंचनपुरलाई । कंचनपुरको बेलौ...
18/07/2025

आ.व.२०८२/०८३ को पहिलो कार्यक्रम पनि सम्पन्न ।
धन्यवाद लुथरन विश्व फेडेरेशन नेपाल र नीडस नेपाल कंचनपुरलाई ।
कंचनपुरको बेलौरी नगरपालिकामा सहजीकरण गरियो ।
Lutheran World Federation - LWF Nepal NEEDS NEPAL

Disability Comprehensive Profile Formation Coordination Meeting Completed Ganyapdhura Rural Municipality and Ajayameru R...
13/06/2025

Disability Comprehensive Profile Formation Coordination Meeting Completed Ganyapdhura Rural Municipality and Ajayameru Rural Municipality Deldeldhura.
Lutheran World Federation LWF Nepal Raatriya Mukta Haliya samaaj Mahaasangh Dadeldhura.

 #मिसन -२०८२/०८३ प्रारम्भ ;प्रदेश  सरकारको आ.व.०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको तयारीको पूर्वसन्ध्यामा अपाङ्ग सहायत...
01/06/2025

#मिसन -२०८२/०८३ प्रारम्भ ;
प्रदेश सरकारको आ.व.०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको तयारीको पूर्वसन्ध्यामा अपाङ्ग सहायता सामग्री उत्पादन तथा वितरण केन्द्र संचालन सम्बन्धि माग पत्र प्रदेश सरकारका विभिन्न तहका जनप्रतिनिधि समक्ष पेश गर्ने काम सम्पन्न गरियो ।
Lutheran World Federation LWF Nepal People in Need Accountability Lab Nepal World Vision

Community Meeting at Kailari RM -4 Bhitariya Tole.  Project Accountability Lab Nepal People in Need Lutheran World Feder...
20/05/2025

Community Meeting at Kailari RM -4 Bhitariya Tole.
Project
Accountability Lab Nepal People in Need Lutheran World Federation LWF Nepal

 #मिसन -२०८२/०८३ प्रारम्भ ;स्थानीय सरकारको आ.व.०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको तयारीको पूर्वसन्ध्यामा सर्वाङ्गीण अ...
19/05/2025

#मिसन -२०८२/०८३ प्रारम्भ ;
स्थानीय सरकारको आ.व.०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको तयारीको पूर्वसन्ध्यामा सर्वाङ्गीण अपाङ्गता बिकास समाज नेपालको कार्यकारिणी समितिको नेतृत्वमा धनगढी उप- महानगरपालिकाका वडाहरुमा योजना माग पत्र पेश गर्ने कामको प्रारम्भ गरियो ।
People in Need Accountability Lab Nepal Lutheran World Federation LWF Nepal

बङ्गुरका पाठापाठी सप्लाई गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरुका लागि सुवर्ण अवसर ।
15/05/2025

बङ्गुरका पाठापाठी सप्लाई गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरुका लागि सुवर्ण अवसर ।

बाख्रा सप्लाई गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरुको लागि सुवर्ण अवसर
15/05/2025

बाख्रा सप्लाई गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरुको लागि सुवर्ण अवसर

Address

Dhangadhi
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Holistic Disability Development Society Nepal ,Dhangadhi,Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share