Gaidakheda Youth

Gaidakheda Youth Ghodaghodi Municipality Ward no -4

सीताकुण्ड मन्दिर समितिका अध्यक्ष॥समाजसेवी तथा बुद्धिजीवी राम चन्द्र ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना। 🎂🎉
17/01/2026

सीताकुण्ड मन्दिर समितिका अध्यक्ष॥समाजसेवी तथा बुद्धिजीवी राम चन्द्र ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना। 🎂🎉

जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो यस Gaidakheda Youth का Respected person Ashok Chhetri
17/01/2026

जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो यस Gaidakheda Youth का Respected person Ashok Chhetri

16/01/2026

माघी मेला २०८२ पौष ३० गते
को को आउनुभएको थियो रमाइलो गर्न?
Tanka Timilsina

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते  (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृ...
14/01/2026

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृतिक कार्यक्रम सफल बनाउनको लागि १५१५सहयोग गरिदिनुभएकोमा रमेश भण्डारी ज्यूप्रति हार्दिक धन्यवाद।

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते  (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृ...
14/01/2026

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृतिक कार्यक्रम सफल बनाउनको लागि 5555 सहयोग गरिदिनुभएकोमा मान रोकाया ज्यूप्रति हार्दिक धन्यवाद।

को को आउँदै हुनुहुन्छ त आज रमाइलो गर्न?घोडाघोडी नगरपालिका ४ गैडाखेडा सीताकुण्डा मन्दिर Tanka Timilsina Ibsal Sanjyal
14/01/2026

को को आउँदै हुनुहुन्छ त आज रमाइलो गर्न?
घोडाघोडी नगरपालिका ४ गैडाखेडा
सीताकुण्डा मन्दिर
Tanka Timilsina
Ibsal Sanjyal

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते  (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृ...
13/01/2026

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृतिक कार्यक्रम सफल बनाउनको लागि ५००० सहयोग गरिदिनुभएकोमा टेक बहादुर बुढा ज्यूप्रति हार्दिक धन्यवाद।

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते  (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृ...
13/01/2026

श्री राम जानकी मन्दिर परिसरमा Gaidakheda Youth द्वारा आगामी पौष ३० गते (माघी मेलाको अवसरमा) आयोजना गरिन लागिएको सांस्कृतिक कार्यक्रम सफल बनाउनको लागी ५५००सहयोग गरिदिनुभएकोमा (व्यवस्थापन समितिका सचिव) गोपाल रोकाया ज्यूप्रति हार्दिक धन्यवाद।

Address

Gaidakheda
Kailali

Alerts

Be the first to know and let us send you an email when Gaidakheda Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share