01/06/2025
📣 राष्ट्रिय युवा सम्मेलन २०२५ (𝗡𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗬𝗼𝘂𝘁𝗵 𝗖𝗼𝗻𝗳𝗲𝗿𝗲𝗻𝗰𝗲 𝟮𝟬𝟮𝟱) 🎉 अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को विशेष अवसरमा 👨🏾🤝👨👨🏾🤝👨🏿
✅ नेतृत्व सिकौं | ✅ ज्ञान आदान–प्रदान गरौं | ✅ प्रेरणा फैलाऔं | ✅ सकारात्मक परिवर्तन ल्याऔं
📍 स्थान: काठमाडौं, नेपाल
📅 मिति: साउन २७–३०, २०८२ (August 12–15, 2025)
🇳🇵 ७७ जिल्लाका १८–३५ वर्षका युवाहरूको भव्य उपस्थितिमा हुने नेपालकै सबैभन्दा ठूलो युवा सम्मेलनमा तपाईंलाई हार्दिक स्वागत छ !
✨ मुख्य आकर्षणहरू:
🔸 रैथाने बीउबिजन र खाद्य प्रदर्शनी
🔸 युवा सांस्कृतिक साँझ
🔸 संघर्ष र सफलताका कथाहरू
🔸 प्यानल छलफल र कार्यपत्र प्रस्तुतीकरण
🔸 नवप्रवर्तक तथा स्टार्टअप स्टल
🔸 २२० भन्दा बढी स्थानीय तहबाट युवाको प्रतिनिधित्व
🙌 परिवर्तनका लागि जुटौं, सम्भावनाको ढोका खोलौं !