JCI Tikapur Secretariat

JCI Tikapur Secretariat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Tikapur Secretariat, Youth Organization, Tikapur-1, Kailali.

non-profit voluntary membership based organization of young active citizens age 18 to 40 working in Tikapur since 1997 for developing the Leadership, Personality and Entrepreneurship skills of young people of Tikapur.

Hamro Samadhan Thankyou
14/06/2026

Hamro Samadhan Thankyou

टीकापुर ३१ जेठ /टीकापुर जेसीज वर्ष २०२६ ले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।टीकाप...

विश्व रक्तदाता दिवसको अवसरमा भोलि मिति २०८३/०२/३१ गते आयोजना हुन गइरहेको रक्तदान कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिक...
13/06/2026

विश्व रक्तदाता दिवसको अवसरमा भोलि मिति २०८३/०२/३१ गते आयोजना हुन गइरहेको रक्तदान कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

विशेष अनुरोध :
हाल टिकापुर रेडक्रसमा रगतको मौज्दात अत्यन्त न्यून रहेको अवस्था छ। त्यसैले यस पुण्य कार्यमा स्वयं सहभागी भई आफ्नो साथीभाइ, परिवार तथा शुभेच्छुकहरूलाई समेत रक्तदानका लागि प्रेरित गरी सहभागिता संख्या बढाउन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।

*"एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।"*
आउनुहोस्, रक्तदान गरौं र मानवताको सेवामा हातेमालो गरौं। ❤️🩸

भवदीय
तारा सिंह बम
कार्यकारिणी उपाध्यक्ष, २०२६
टीकापुर जेसीज

प्रकृतिप्रति माया र दायित्वबोध गर्दै टीकापुर जेसीज वर्ष २०२६ ले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ...
05/06/2026

प्रकृतिप्रति माया र दायित्वबोध गर्दै टीकापुर जेसीज वर्ष २०२६ ले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ।

24/05/2026

गैरसरकारी संस्था कमिटेड, काठमाडौंको आयोजना तथा टीकापुर जेसिजको सहकार्यमा टीकापुरमा सञ्चालित सार्वजनिक वित्तीय व्यवस्थापन, सूचना प्राप्ति र प्रयोग सम्बन्धी युवा अनुशिक्षण कार्यक्रम ।

12/01/2026

29th Installation & Award Distribution Ceremony

सम्पूर्णमा निमन्त्रणा
10/01/2026

सम्पूर्णमा निमन्त्रणा

टीकापुर जेसीज वर्ष २०२६का लागि निर्वाचित अध्यक्ष एवम् सर्वसम्मतहुने सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना...
29/12/2025

टीकापुर जेसीज वर्ष २०२६का लागि निर्वाचित अध्यक्ष एवम् सर्वसम्मतहुने सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

अध्यक्ष - जेसी कमलराज सुवेदी
का.का. उपाध्यक्ष - जेसी तारासिंह बम
का.का. उपाध्यक्ष - जेसी झलनाथ खनाल
उपाध्यक्ष - जेसी अभिषेक शाह
उपाध्यक्ष - जेसी नवीन अधिकारी
उपाध्यक्ष - जेसी शिवराम चौलागाई
उपाध्यक्ष - जेसी महेश उपाध्याय (रिमाल)

यस टीकापुर जेसिज २८ औं शाखा अधिवेशनबाट वर्ष २०२६ को कार्य समिति चयनका लागि पर्न आएका उम्मेदवारहरूको अन्तिम नामावली प्रका...
28/12/2025

यस टीकापुर जेसिज २८ औं शाखा अधिवेशनबाट वर्ष २०२६ को कार्य समिति चयनका लागि पर्न आएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Candidate Training
28/12/2025

Candidate Training

उम्मेदवारी मनोनयन दर्ता फारम वितरण समय ३० मिनेट थप गरीएको जानकारी गराईन्छ ।
26/12/2025

उम्मेदवारी मनोनयन दर्ता फारम वितरण समय ३० मिनेट थप गरीएको जानकारी गराईन्छ ।

Address

Tikapur-1
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when JCI Tikapur Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share