Samabeshi Bikas Samaj Kailali

Samabeshi Bikas Samaj Kailali Samabeshi Bikas Samaj is a community-based network organization, specializing on women's empowerment.

बधाई छ
26/12/2025

बधाई छ

सम्पूर्णलाई नमस्कार 🙏सामुदायिक समूहका सदस्यहरु सबै जना छैटो वाषिर्क  साधारणसभामा अनिवार्य रुपमा उपस्थितिका लागि हार्दिक ...
11/12/2025

सम्पूर्णलाई नमस्कार 🙏
सामुदायिक समूहका सदस्यहरु सबै जना छैटो वाषिर्क साधारणसभामा अनिवार्य रुपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

सूचना सूचना सूचना
01/12/2025

सूचना सूचना सूचना

सम्पूर्णमा नमस्कार 🙏मिति २०८२ जेठ  २२ शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेक...
06/06/2025

सम्पूर्णमा नमस्कार 🙏
मिति २०८२ जेठ २२ शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेको सामुदायिक समूहमा आयरल्यान्डका पाहुना, सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐर, चम्फा सिंह भण्डारी, दिक्षा ऐर , हेमा बुढाथोकी ,सुजाता घर्ती समावेशी विकास समाजका कार्य समितिका पदाधिकारी र कर्मचारी संग भेटघाट गरि सामुदायिक समूहमा अवलोकन तथा भ्रमण गरिएको छ ।

सम्पूर्णमा नमस्कार 🙏मिति २०८२ जेठ  २२ शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेक...
06/06/2025

सम्पूर्णमा नमस्कार 🙏
मिति २०८२ जेठ २२ शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेको सामुदायिक समूहमा आयरल्यान्डका पाहुना, सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐर, चम्फा सिंह भण्डारी, दिक्षा ऐर , हेमा बुढाथोकी ,सुजाता घर्ती समावेशी विकास समाजका कार्य समितिका पदाधिकारी र कर्मचारी संग भेटघाट गरि अवलोकन तथा भ्रमण गरिएको छ ।

सम्पूर्णमा नमस्कार 🙏मिति २०८१ चैत १४ देखि १७ गते सम्म  चार दिन शाक्ति ( नेपालमा सशक्त नागरिक समाज)कार्यक्रम अन्तरगत  समा...
31/03/2025

सम्पूर्णमा नमस्कार 🙏
मिति २०८१ चैत १४ देखि १७ गते सम्म चार दिन शाक्ति ( नेपालमा सशक्त नागरिक समाज)कार्यक्रम अन्तरगत समावेशी विकास समाजको आयोजनामा सहकर्मी समाज नेपालको आर्थिक सहयोग तथा सहजीकरणमा गौरिगंगा नगरपालिका वडा न.९ मा रहेको मसुरिया स्वास्थ्य चौकीको हलमा युवाहरुको क्षमता विकास, लैंगिक समानता तथा समाजिक समावेशीकरण, वडघर भलमन्साहरु संग अन्तरक्रिया, संस्थागत अवस्था विश्लेषण कार्यशाला सम्पन्न गरियो ।

समुदायमा आधारित कार्यसंजाल संस्था समावेशी विकास समाज मसुरिया र गौरिगंगा नगरपालिकाको  आयोजनामा सहकर्मी समाजको समन्वय तथा ...
25/03/2025

समुदायमा आधारित कार्यसंजाल संस्था समावेशी विकास समाज मसुरिया र गौरिगंगा नगरपालिकाको आयोजनामा सहकर्मी समाजको समन्वय तथा हरियाली समूह ऐठाको श्रमदान सुरक्षित पानीकालागि न्याय कोष कार्यक्रम र गौरिगंगा नगरपालिकाको त्रिपक्षीय सम्झौतामा हरियाली समूह ऐठाको दक्षिण टोल सुर्मा नदिमा जैविक तटबन्ध गरि वृक्षारोपण गरिएको छ।

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको अवसरमा सम्पुर्णलाई समान तथा हार्दिक शुभकामना
08/03/2025

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पुर्णलाई समान तथा हार्दिक शुभकामना

नमस्कार 🙏मिति २०८१ माघ १९ गते शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेको सामुदा...
01/02/2025

नमस्कार 🙏
मिति २०८१ माघ १९ गते शक्ति ( नेपालमा सशक्त नागरिक समाज ) कार्यक्रम बाट समावेशी विकास समाज अन्तर्गत रहेको सामुदायिक समूहमा आयरल्यान्डका पाहुना, सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐर, चम्फा सिंह भण्डारी, दिक्षा ऐर गौरिगंगा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष करुणा चौधरी, गौरिगंगा नगरपालिका वडा न. ११ का वडा अध्यक्ष साहेब लाल चौधरी, गौरिगंगा नगरपालिका वडा न. १० का वडा अध्यक्ष नर सिंह सार्की समावेशी विकास समाजका कार्य समितिका पदाधिकारीको सहभागिता भैई अवलोकन तथा भ्रमण गरिएको छ ।

सम्पुर्णमा नमस्कार 🙏मिति २०८१पुष २३ गते  यस समावेशी विकास समाजको आयोजनामा सहकर्मी समाज तथा गौरिगंगा नगरपालिकाको प्राबिधि...
07/01/2025

सम्पुर्णमा नमस्कार 🙏
मिति २०८१पुष २३ गते यस समावेशी विकास समाजको आयोजनामा सहकर्मी समाज तथा गौरिगंगा नगरपालिकाको प्राबिधिक सहयोग सुरक्षित पानीकालागि न्याय कोष कार्यक्रमको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री श्री बिर बहादुर थापा , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री हिरा सार्की, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत श्री टेक बहादुर विष्ट लगाएतका प्रमुखहरु संग ज्ञापन पत्र बुझाउने कार्यक्रमलाई सहज बनाइ दिनु हुने सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐर, सरिता शाह गौरिगंगा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष करुणा चौधरी, गौरिगंगा नगरपालिका वडा न. ११ का वडा सदस्य कमल चौधरी,समावेशी विकास समाजका कार्य समिति , कर्मचारी , युवा संजालका संयोजक तथा समुदायका प्रतिनिधिले गौरिगंगा नगरपालिका जलवायुले ल्याएका समस्याहरुमा तथा जैविक कृषि,पान नम्बर, जैविक तटबन्ध, स्वच्छ खानेपानी,आय आर्जनको विषयमा वकालत तथा पैरवी गर्नुका साथै ज्ञापन पत्र पेश गरियो ।

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Samabeshi Bikas Samaj Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share