Nepal Truth Desk

Nepal Truth Desk ✔️ Facts over rumors
✔️ Balanced view on government actions
✔️ Supporting good, questioning wrong

11/05/2026

SEE result for 2082 has been out now. 😯

10/05/2026

"सुशीला कार्की ज्यू ले खास मा सहि नै बोल्नु भाको हो उहाँ "आमा" समूह भित्र पर्नुहुन्न वास्तवमा उहाँ त "हजुरआमा" भित्र चाहिँ पर्नु हुन्छ ! धन्यवाद !" Ashika Tamang

10/05/2026

छोरासंग रिस उठेपछि बुहारी सराप्ने चलन पहिला देखिकै हो, घरतिर मात्र हुन्थ्यो.. राजनिति तिर पनि सुरु भएछ 😁
आमा 🫣

भीम उपाध्याय लेख्नुहुन्छ:"दोहरो गाडी सुबिधा खोस्दिए बालेनले,बेकामे छोरालाई प्रकृति  कोषको अध्यक्षबाट घोक्रेठ्याक लगाईदिए...
10/05/2026

भीम उपाध्याय लेख्नुहुन्छ:
"दोहरो गाडी सुबिधा खोस्दिए बालेनले,
बेकामे छोरालाई प्रकृति कोषको अध्यक्षबाट घोक्रेठ्याक लगाईदिए बालेनले,
अर्को छोरालाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेको त्यो पनि खोसिदिए बालेनले।
अनि पत्ताचोट रिस किन नउठोस् आमैलाई!
को आमा? अब बालेनकी बुढीलाई आमा भन् रे!
हद हुन्छ नि हेप्नी पनि! 😜😂"

सरकारको पत्राचारपछि पुर्व प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की ले दोहोरो सुविधा अन्तर्गत प्रयोग गर्दै आ...
10/05/2026

सरकारको पत्राचारपछि पुर्व प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की ले दोहोरो सुविधा अन्तर्गत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छन्। 😲

10/05/2026

प्रधानमन्त्री भन्नुहुन्छ "चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।

सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।"🙂

10/05/2026

सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी सोमबार देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।
NagarikNews

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारीको अनुरोध गर्दै फेरि पत्राचारपूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपर...
10/05/2026

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारीको अनुरोध गर्दै फेरि पत्राचार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई फेरि पत्राचार गरेको छ ।

इन्टरपोलको काठमाडौंस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) मार्फत देउवा दम्पतीविरुद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा ‘रेड नोटिस’ जारी गर्न नसकिने सन्देश दिएको थियो ।

इन्टरपोलले सोधेका प्रश्नहरूको जवाफसहितको विवरण बिहीबार महासचिवालयलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
Radio Kantipur

30/04/2026

सरकारले राष्ट्रपति समक्ष पेश गरेका ६ अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरी जारी गर्नुभएको छ । 😲

30/04/2026

🇳🇵 देशका लागि आवश्यक कदम: ६ महत्त्वपूर्ण अध्यादेश किन अपरिहार्य थिए?

सरकारले सिफारिस गरेका यी ६ वटा अध्यादेश केवल निर्णय होइनन् —
👉 व्यवस्था सुधार, सुशासन र जनताको हितका लागि आवश्यक कदम हुन्।

✔️ संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
👉 नियुक्ति प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने

✔️ सहकारी ऐन संशोधन
👉 साना बचतकर्ताको सुरक्षा, सहकारीमा कडाइ, ठगी नियन्त्रण

✔️ विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठान
👉 राजनीतिक हस्तक्षेप घटाएर दक्ष व्यवस्थापन सुनिश्चित गर्ने

✔️ केही नेपाल ऐन संशोधन
👉 २० वटा कानुन सुधार गर्दै विकासमा देखिएका अवरोध हटाउने

✔️ सार्वजनिक पदाधिकारी पदमुक्ति
👉 राजनीतिक भागबन्डा अन्त्य गर्दै जिम्मेवार शासन स्थापना

✔️ सार्वजनिक खरिद ऐन संशोधन
👉 ढिला र झन्झटिलो प्रक्रिया हटाएर विकासलाई गति दिने

---

📌 यी कदमहरूले
✔️ पारदर्शिता बढाउँछन्
✔️ भ्रष्टाचार नियन्त्रणमा मद्दत गर्छन्
✔️ विकासलाई तीव्र बनाउँछन्

🙏 देशलाई अगाडि बढाउन यस्ता निर्णयहरू आवश्यक छन्।
यदि विधेयक पारित गरिने प्रक्रिया बाट जाने हो भने महिनौ लाग्न सक्थ्यो। अब राष्ट्रपतिबाट यी अध्यादेशहरु अबिलम्ब प्रमाणिकरण गरियोस्।

💬 तपाईंको धारणा के छ?
👍 सहमत हुनुहुन्छ भने Share गर्नुहोस्
📲 यस्तै तथ्यपरक सामग्रीका लागि Follow गर्न नभुल्नुहोस्!

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Truth Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share