Life Cycle Society Nepal

Life Cycle Society Nepal The main aim of our organization is to reduce the road accidents that occur in huge number in our country and perform different blood donations campaigns.

जीवन चक्र समाज नेपाल एक बिसुद्ध सामाजिक संस्था हो । दुर्घटना र त्यसबाट उब्जिने जोखिमलाई अध्यन गरि त्यसको न्युनिकरण गर्ने र समाधान गर्ने अभिप्रायमा यो संस्था खोलिएको हो । बिशेश गरि प्रकृतिक प्रकोपबाट हुने घटना र सवारी दुर्घटना हुँदा हुने क्षती र जीवनमा पर्ने बाधालाई उजागर गरी विश्वभर चेतना दिनु यसको मुख्य लक्ष हो । जल, स्थल र वायु का सबै सवारीहरुमा यात्रु , चालक र सहचालकहरुको चेतना अभिबृद्धी गर्

ने , साधनहरुको अबलोकन गरि परिपक्वता हासिल गराउने , घटना स्थलमा गर्नु पर्ने सेवा र उद्धार गर्ने र दुर्ब्यसनबाट सबैलाई जोगाउनु यस संस्थाको मुख्य काम हो ।

सहभागी बनाै
28/04/2026

सहभागी बनाै

सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
Life Cycle Society Nepal जीवन चक्र समाज नेपाल यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️
रक्तदान जीवनदान
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा

28/04/2026

सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
Life Cycle Society Nepal जीवन चक्र समाज नेपाल यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️

28/04/2026

रक्तदान नै जीवनदान हो भन्ने मुल नारा ।

उक्त रक्तदान कार्यक्रम May 2nd Saturday विहान ९ वजे देखी २ बजे सम्म हुने छ। कार्यक्रमको ठेगाना 10479 Taylor rd SW Reynoldsburg OH 43068 रहेको छ ।

यस पुण्य कार्यमा ओहायोबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
आयाेजक परिवार तपाई महान दातालाई उपस्थितिका लागि अनुरोध गर्दछ।

With Nepal Red Cross Society – I just got recognized as one of their top fans! 🎉
26/04/2026

With Nepal Red Cross Society – I just got recognized as one of their top fans! 🎉

17/04/2026

प्लिज

Nepal Red Cross Society
16/04/2026

Nepal Red Cross Society

श्रीमान् रेडक्रस सभापति ज्यु
केन्द्रीय समिति काठमाडौं

बिषय : रेकर्ड सही राखिदिने बारे ✍️
महाेदय,
उपराेक्त सम्बन्धमा नियमित रक्त दाता हरुकाे रेकर्ड नभएको कुरा मैले बुझिरहेकाे छैन कि हामीले गरेको रक्त दान काे सही रेकर्ड राखिदिनका लागि बिशेश अनुरोध गर्दछु।विश्व प्रबिधिले फड्को मारिरहेकाे कुरा हजुरहरुलाई अवगत नै छ ।एउटा मानिसको कुनै बैंकमा खाता छ भने देशका जुनसुकै शाखामा उसको रेकर्ड हुन्छ तर हामीले ब्लड बैंक भन्छाै तथापि हाम्रो रेकर्ड हुदैन मैले व्यक्तिगत रुपमा यति पटक भनेको भरमा हुन्छ र? यहीँ प्रश्न उठिरहन्छ मेरो मनमा जस्ले गर्दा यो खुलदुलि धेरै मानिसको मनमा उब्जिएको महसुस गर्दै यसलाई ध्यान पुर्वक बुझिदिनु हुन्छ भन्ने सादर अनुरोध गर्दछु।

11/04/2026
11/04/2026
जनचेतनामूलक
07/04/2026

जनचेतनामूलक

Address

Damak
Jhapa

Telephone

+9779825982904

Website

Alerts

Be the first to know and let us send you an email when Life Cycle Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Life Cycle Society Nepal:

Share