12/02/2026
सुचना । सुचना ।। सुचना ।।।
खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाकाे वडा नं. ७ स्थित वाेरिङ्ग वाट वडा नं. ६ र ७ मा सप्लाइ हुने पाइपलाइन ढल निर्माणकाे पाइप लाइनमा परेकाे हुदा सारीदिन अनुराेध भएकाले उक्त स्थानकाे वाेरिङ्ग मिती २०८२/१०/२९ गते देखी मिती २०८२/११/०१ गते सम्म वन्द रहने र पाइप सार्ने काम सम्पन्न भए पश्चात मिती २०८२/११/०२ गती वाट पुर्न संचालन हुने हुदा साे समयमा वडा नं. ६ र ७ काे पशुहाट क्षेत्र र अासपासमा पानी कम अाउने हुदा पानी अाएकाे समयमा संचित गरी प्रयाेग गर्न सम्वन्धित उपभाेक्तामा हार्दिक अनुराेध छ ।
खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था
दमक