Face Nepal

Face Nepal Making a positive impact in Nepal and beyond.

14/04/2025
14/03/2025

होलि पर्वको शुभकामना । आपसी सद्भाव कायम रहोस् ।

18/01/2025
17/01/2025

१३ औं नेवा च्यारेटी धरान १०k कुदने होइन फाल्गुन महिनाको १० गते शनिबार । इच्छुक खेलाडीहरुले सम्पर्क गर्न सक्नु हुन्छ ।

७ इन्च गोलाई ४ फुट ४ इन्च फलामको जाली तयारी भयो । अब हामीले रोपेको बिरुवाको घेराबारा सुरु गर्नेछौं । Face Nepal
03/01/2025

७ इन्च गोलाई ४ फुट ४ इन्च फलामको जाली तयारी भयो । अब हामीले रोपेको बिरुवाको घेराबारा सुरु गर्नेछौं । Face Nepal

शिवसताक्षी ११ स्वास्थ्य चौकीका इन्चार्ज हरि प्रसाद विमालीको मागमा फेस नेपालको टिम  र स्वास्थ्य चौकीको टिमले स्वास्थ्यचौक...
30/12/2024

शिवसताक्षी ११ स्वास्थ्य चौकीका इन्चार्ज हरि प्रसाद विमालीको मागमा फेस नेपालको टिम र स्वास्थ्य चौकीको टिमले स्वास्थ्यचौकी क्षेत्रको कम्पाउण्डमा संयुक्त वृक्षारोपण कार्यक्रम गरीयो ।कल्की -४ सिरिस रातो,निलो र पहेंलो -१०

Help post ‼️बालक हराएको सूचना !!झापाको बिर्तामोडबाट ३ कक्षामा पढ्ने " माधव तामाङ" हराएको हुँदा कसैले देख्नु भएमा नजिकैको...
24/12/2024

Help post ‼️
बालक हराएको सूचना !!
झापाको बिर्तामोडबाट ३ कक्षामा पढ्ने " माधव तामाङ" हराएको हुँदा कसैले देख्नु भएमा नजिकैको प्रहरी चौकीमा तथा तल दिएको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं । 🙏

सम्पर्क नम्बर : 9801945110 / 9827957654

21/12/2024

किराँतिहरुको महान चाड उधौली तथा चासोक तङनाम यम २०८१ को शुभकामना ।💚🙏

Address

Province No. 01
Jhapa
57212

Website

Alerts

Be the first to know and let us send you an email when Face Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share