श्रम संस्कृति पार्टि भद्रपुर वार्ड नं. ३

  • Home
  • Nepal
  • Jhapa District
  • श्रम संस्कृति पार्टि भद्रपुर वार्ड नं. ३

श्रम संस्कृति पार्टि भद्रपुर वार्ड नं. ३ जय श्रमदान‌ । जय माटो ।‌

07/10/2026
03/10/2026

४०औँ हप्ताको श्रमदान

02/10/2026

📢 महत्वपूर्ण सूचना

भोलि क्याम्पाडीमा फुटबल प्रतियोगिता हुने भएकाले पुल निर्माण कार्य स्थगित गरिएको छ।

यसको सट्टामा भद्रपुर–४ सँगको सहकार्यमा सरसफाइ कार्य रहेको जानकारी गराउदछौं।

सम्पूर्ण स्थानीयवासीहरूलाई कार्यक्रममा समयमै उपस्थित भई सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

मिति:- २०८३/०६/१७ गते श्रमबार
श्रमदान गरिने स्थान:- बाघे पुल देखि पश्चिम जंगल छेउ,जनकल्याण स्कुल देखि सत्रुघन राईको घर सम्म्को पक्कि नाला तथा फोहोर सर सफाई कार्यक्रम
समय:- बिहान ठीक ७:०० बजे
जै श्रमदान , जै माटो , जै देश ।

02/10/2026

Party praves Swagat karyakram

21/09/2026

Address

Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when श्रम संस्कृति पार्टि भद्रपुर वार्ड नं. ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share