बुद्धचोक युवा परिवार

बुद्धचोक युवा परिवार एकता, सेवा र विकासमा समर्पित युवाहरुको साझा मंच

31/07/2026

हार्दिक धन्यवाद! 🙏

बुद्धचोक युवा परिवारद्वारा आयोजित श्रावण १५ विशेष कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र हौसला प्रदान गर्नुहुने सम्पूर्ण ज्येष्ठ नागरिक, अतिथि, जनप्रतिनिधि, स्थानीयवासी, सहयोगी हातहरू, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
#बुद्धचोकयुवापरिवार

31/07/2026

बुद्धचोक युवा परिवारको परिचय

31/07/2026

आजको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिका , वडा नम्बर १० निवासी हाम्रो अभिभावक , अनुभवका खानी ज्येष्ठ नागरिक श्री लाल बाहादुर महतराज्यु बाट भएको थियो।

31/07/2026

🇳🇵

आउनुहोस्, एकताबद्ध बनौं र समाजसेवाको अभियानमा हातेमालो गरौं।– बुद्धचोक युवा परिवार☎ सम्पर्क नं.: 9816967258 / 9823083486...
29/07/2026

आउनुहोस्, एकताबद्ध बनौं र समाजसेवाको अभियानमा हातेमालो गरौं।
– बुद्धचोक युवा परिवार
☎ सम्पर्क नं.: 9816967258 / 9823083486
#बुद्धचोक_युवा_परिवार #श्रावण१५ #बुद्धचोक #समाजसेवा

17/07/2026

श्रावण संक्रान्ति २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏

भगवान शिवको कृपाले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको वास होस्।

– बुद्धचोक युवा परिवार
अर्जुनधारा नगरपालिका, झापा

Address

Arjundhara Municipality
Jhapa District
57205

Website

Alerts

Be the first to know and let us send you an email when बुद्धचोक युवा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share