14/08/2026
मानिस हराएको सूचना !
भाइ Suman Oli सावन २३ गते शनिबार दिउँसोको २ बजे 4/5 दिनको लागि घुम्न जान्छु भनी घरबाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको हुनाले जो कोही महानुभावले देख्नुभएमा तुरुन्त तल दिएको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु। (9806056797-9806060543 )
Name:Suman oli
Age: 30yr
High:6.1feet
Address:surunga-4
Missing date:2083-04-23
Time: 2pm