GenZ Nepal

GenZ Nepal GenZ Nepal युवा पुस्ताको आवाज र प्रेरणाको प्लटफर्म हो। यहाँ देशप्रेम सकारात्मक सोच र व्यक्तिगत विकास ....

16/10/2025

विश्वकपमा हामी यसपालि🇳🇵😱
CAN

15/10/2025

गृहमन्त्री कडा रूपमा प्रस्तुत हुँदै..

11/10/2025

HTP का पत्रकार गम्भीर खुलासा सबैजना सचेत रहन जरुरी छ।🇳🇵😥

09/10/2025

जितको शुभकामना टिम नेपाल💖🇳🇵

25/09/2025

Good News: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😮

Wow...Finally: आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। त्यसका लागि कार्तिककाे अन्तिमसम्म म...
25/09/2025

Wow...Finally: आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। त्यसका लागि कार्तिककाे अन्तिमसम्म मतादाता नामावली संकलन गरिने छ !

25/09/2025

उच्च विचार साधारण जीवनशैली।🙏💚

23/09/2025

GOOD NEWS : TU ले परीक्षाको नतिजा सार्वजनिक गर्न एक वर्षदेखि ८ महिनासम्म लाउने गरेको मा अब तीन महिनामा ननिकाले राज्यबाट दिइने अनुदान कटौती गर्ने शिक्षामन्त्री महावीर पुनको घोषणा।

अरुले नगरे पनि कबाडी मन्त्रीले चाहिँ गर्नुहुन्छ।🙄
23/09/2025

अरुले नगरे पनि कबाडी मन्त्रीले चाहिँ गर्नुहुन्छ।🙄

22/09/2025

भ्रष्टाचार रहित सुशासन कायम गरी शान्त समृद्ध देशको सपना देखेको युवा पुस्ता जिनजी

Address

Birtamode
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when GenZ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share