Gyan Sarovar Niketan Scout Troop

Gyan Sarovar Niketan Scout Troop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyan Sarovar Niketan Scout Troop, Youth Organization, Bhadrapur/02, Jhapa District.

हिजो मिति २०८३-०२-०६ गते बुधबारको दिन यो शैक्षिक सत्रको पहिलो स्काउट कक्षामा नया विद्यार्थीहरुलाइ पुराना स्काउट विद्यार्...
21/05/2026

हिजो मिति २०८३-०२-०६ गते बुधबारको दिन यो शैक्षिक सत्रको पहिलो स्काउट कक्षामा नया विद्यार्थीहरुलाइ पुराना स्काउट विद्यार्थी द्वारा सामान्य ज्ञानहरु प्रदान गरियो ।

19/03/2026

Best wishes to Birta Youth Crew for the 3rd New Year Camp-2083.
Camp Date: 2082/12/30- 2083/01/01
Venue: Children Garden academy, Haldibari-03,Jhapa 🌸

बुधबार = सिक्नेबार ⚜️🌸 हिजो नगर स्काउट कार्यलय, भद्र्पुरबाट प्राप्त गरेको तालिममा सहभागी भएका स्काउट विद्यार्थीहरुले आज ...
25/02/2026

बुधबार = सिक्नेबार ⚜️🌸
हिजो नगर स्काउट कार्यलय, भद्र्पुरबाट प्राप्त गरेको तालिममा सहभागी भएका स्काउट विद्यार्थीहरुले आज मिति २०८२-११-१३ गते विद्यालयमा रहेका अन्य स्काउट विद्यार्थीहरुलाई उक्त सिपहरु सिकाएका छन। बाकी रहेको सीप भने अर्को स्काउट क्लासमा निरन्तरता दिइने छ। - स्काउट मास्टर ( निशान गिरी )

स्थानीय स्काउट कार्यालय, भद्रपुर नगरपालिका द्वारा आयोजित नगर स्तरीय कार्यक्रम-२०८२ मा हाम्रो विद्यालयको स्काउट ट्रुपको व...
24/02/2026

स्थानीय स्काउट कार्यालय, भद्रपुर नगरपालिका द्वारा आयोजित नगर स्तरीय कार्यक्रम-२०८२ मा हाम्रो विद्यालयको स्काउट ट्रुपको विभिन्न तालिमहरुमा सक्रिय सहभागिता रहेको थियो । आयोजक स्थानीय स्काउट कार्यलय, भद्रपुरलाई विशेष धन्यवाद साथै स्काउटलाइ विश्वास गरेर आफ्नो नानीहरु पठाउनु हुने अभिभावक ज्यु, विद्यार्थीमा लगानी गर्नु हुने विद्यालय परिवार, सहयोगी सहकर्मी सर/मिसहरु, र विद्यार्थीहरु प्रती पनि विशेष आभारी ❤️🌸 - स्काउट मास्टर ( निशान गिरि )

स्थानीय स्काउट कार्यालय, भद्रपुर नगरपालिका द्वारा आयोजित नगर स्तरीय कार्यक्रम-२०८२ मा हाम्रो विद्यालयको स्काउट ट्रुपको स...
23/02/2026

स्थानीय स्काउट कार्यालय, भद्रपुर नगरपालिका द्वारा आयोजित नगर स्तरीय कार्यक्रम-२०८२ मा हाम्रो विद्यालयको स्काउट ट्रुपको सक्रिय सहभागिता रहेको थियो भने,
अन्तर ट्रुप हाजिरीजवाफमा - दोस्रो 🥈🥈स्थान ( कुशल अधिकारी र सृशा खरेल )
बिना भाडा खाना पकाउने- तेस्रो स्थान🥉🥉 ( रेहान राई र सजना खतिवडा ) हासिल गर्न सफल भएकोमा सिङ्गो ट्रुपको तर्फबाट सहभागी तथा विजयता सम्पुर्णमा हार्दिक धन्यवाद साथै बधाइ ज्ञापन गर्न चाहान्छौ 🌸❤️- स्काउट मास्टर ( निशान गिरि)

भद्रपुर जेसिसको ५० औं तथा भद्रपुर जुनियर जेसिसको २औं  पद हस्तान्तरण कार्यक्रममा हाम्रो ज्ञान सरोवर स्काउट ट्रुपका स्काउट...
30/01/2026

भद्रपुर जेसिसको ५० औं तथा भद्रपुर जुनियर जेसिसको २औं पद हस्तान्तरण कार्यक्रममा हाम्रो ज्ञान सरोवर स्काउट ट्रुपका स्काउटहरुको सक्रिय सहभागीता रहेको थियो । 🌸

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा आज मिति २०८२/१०/१६ गते कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्...
30/01/2026

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा आज मिति २०८२/१०/१६ गते कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ज्ञान सरोवर स्काउट ट्रुपबाट ३ जना स्काउटको सक्रिय सहभागी भएका छन।

बुधबार= सिक्नेबारआज मिति २०८२-०९-०९ गते झण्डा कार्य सम्बन्धि थप केही ज्ञानहरु स्काउट विद्यार्थीलाई सिकाइएको छ । (Demo po...
24/12/2025

बुधबार= सिक्नेबार
आज मिति २०८२-०९-०९ गते झण्डा कार्य सम्बन्धि थप केही ज्ञानहरु स्काउट विद्यार्थीलाई सिकाइएको छ । (Demo poll मार्फत )

बुधबार=सिक्नेबार ! आज मिति२०८२-०९-०२ गते ज्ञान सरोवर स्काउट ट्रुपका स्काउटहरुलाइ झण्डा कार्यका सैद्धान्तिक कक्षा साथै झण...
17/12/2025

बुधबार=सिक्नेबार ! आज मिति२०८२-०९-०२ गते ज्ञान सरोवर स्काउट ट्रुपका स्काउटहरुलाइ झण्डा कार्यका सैद्धान्तिक कक्षा साथै झण्डा पट्याउने तरिका सिकाइयो ।

Address

Bhadrapur/02
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Gyan Sarovar Niketan Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share