Budhabare Jaycees

Budhabare Jaycees Non-profit voluntary membership based organization of young active citizens aged 18 to 40.

सुस्वास्थ्य दिर्घायुको कामना सहित जन्म दिन्को शुभकामना पुर्व अध्यक्ष ज्यु 💐Anil Wagle president 2021
05/08/2026

सुस्वास्थ्य दिर्घायुको कामना सहित जन्म दिन्को शुभकामना पुर्व अध्यक्ष ज्यु 💐
Anil Wagle president 2021

बुधबारे जेसीज का सक्रिय सदस्य जेसी सबिन कोइराला लाई जन्म दिनको असीमित शुभकामना !!
02/08/2026

बुधबारे जेसीज का सक्रिय सदस्य जेसी सबिन कोइराला लाई जन्म दिनको असीमित शुभकामना !!

हार्दिक अपिल 🙏
31/07/2026

हार्दिक अपिल 🙏

जन्मदिनको  हार्दिक शुभकामनाबुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष तथा बुधबारे जेसीजका आदरणीय धरोहर, पूर्व अध्यक्ष जेसी अर्जु...
24/07/2026

जन्मदिनको हार्दिक शुभकामना

बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष तथा बुधबारे जेसीजका आदरणीय धरोहर, पूर्व अध्यक्ष जेसी अर्जुन ढकाल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सफलता र निरन्तर प्रगतिले भरिपूर्ण रहोस्। समाजसेवा, नेतृत्व र जेसीज अभियानप्रतिको तपाईंको समर्पणले आगामी पुस्तालाई निरन्तर प्रेरणा दिइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

बुधबारे जेसीज परिवार 🙏

बुधबारे जेसीज वर्ष २०२६ का महासचिव JC विनोद रिजालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂तपाईंको जन्मदिनको पावन अवसरमा सुख...
22/07/2026

बुधबारे जेसीज वर्ष २०२६ का महासचिव JC विनोद रिजालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

तपाईंको जन्मदिनको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। तपाईंको नेतृत्व, समर्पण र सक्रियताले बुधबारे जेसीजलाई अझ सशक्त, गतिशील र सफल बनाउँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

तपाईंका सबै लक्ष्य, सपना र आकांक्षाहरू पूरा हुँदै जाऊन्। आगामी दिनहरू अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक रहून् भन्ने कामना गर्दछौँ।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

बुधबारे जेसीज परिवार !

सुस्वास्थ्य दिर्घायुको कामना सहित जन्म दिन्को सुभकामना अध्यक्ष ज्यु 💐Parshuram Chemjoung
19/07/2026

सुस्वास्थ्य दिर्घायुको कामना सहित जन्म दिन्को सुभकामना अध्यक्ष ज्यु 💐
Parshuram Chemjoung

नेपाल जेसीजद्वारा सञ्चालित Project Sankalpa – Aim • Act • Achieve अन्तर्गत प्रदान गरिने “Sankalpa to Success Award” अन्त...
16/07/2026

नेपाल जेसीजद्वारा सञ्चालित Project Sankalpa – Aim • Act • Achieve अन्तर्गत प्रदान गरिने “Sankalpa to Success Award” अन्तर्गत June 2026 महिनाको राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल हुनु JCI Budhabare परिवारका लागि अत्यन्तै गौरवको विषय हो।

यस ऐतिहासिक उपलब्धिका लागि JCI Budhabare वर्ष २०२६ का सम्पूर्ण बोर्ड पदाधिकारी, सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय र निरन्तर मेहनत गर्ने सम्पूर्ण पुर्वअध्यक्ष प्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछु।

यो सम्मान हाम्रो सामूहिक प्रतिबद्धता, उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी टिमवर्क र सेवाप्रतिको समर्पणको परिणाम हो। आगामी दिनहरूमा पनि यही उत्साह, एकता र जिम्मेवारीका साथ अझ उत्कृष्ट कार्य गर्दै JCI Budhabare लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने दृढ संकल्प व्यक्त गर्दछु।

हार्दिक बधाई सम्पूर्ण टिम!
“Think bold Lead Smart”

JC Kushal Adhikari
President – 2026
JCI Budhabare

जन्म दिन्को सुभकामना 💐
14/07/2026

जन्म दिन्को सुभकामना 💐

14/07/2026

धन्यवाद सुर्योदय टेलिभिजन समाचार सम्प्रेषणका लागि 🙏

Address

Buddhashanti-1 Budhabare
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Budhabare Jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share